काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले पाँच हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपियाँ तोकिएको छ यो शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र टेकु, काठमाडौं...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले करिब ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको स्वामित्वमा रहेको कुल ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै खरिद ...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) मा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ...
काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारणसभा असार ३१ गते बस्ने भएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कोषको गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण ...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि आज (असार १० गते) बाट सकिँदैछ । कम्पनीले जारी पुँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ ह्वात्तै बढेको छ । हिजो प्रतिकिलो १७६ रुपियाँमा कारोबार भएको अकबरे आज एकैचोटि २७४ रुपियाँ बढेर ४५० रुपियाँ पुगेको छ । त्यसैगरी, कन्य र डल्ले च्याउ पनि महँगो भएको छ । अघिल्लो द...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाले बोलक...
काठमाडौं । आज २०८१ असार १० गते, जुन २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर, चिनियाँ युआन र यूएई दिरामको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३...
ब्रसेल्स । बेल्जियम-युरोपेली संघ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ । ईयूले जुलाईदेखि चिनिया...
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३७ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६२.९४ अंकमा झरेको छ । समग्रमा बजार घटे पनि वित्त, अन्य र ट्रेडिङ समूह क्रमशः ५.४९,...
काठमाडौं । मूल्य बढेर आकासिंदा पनि नेपालमा सुनको कारोबारमा भने कुनै कमी आएको छैन । भन्सार बिभागबाट प्राप्त सुन आयातको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार जेठ महिनामा मात्रै २०० केजी सुन आयात भएको छ । दुई अर्ब ३७ लाख रुपियाँमा सो बरारब...
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । ...
काठमाडौं । विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पु...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले लिलामीमा राखेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन (असार ९) रहेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा राखेको छ। न्यूनत...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज घिरौंला र ब्रोकाउलीको मूल्य बढेको छ । आज घिरौंला प्रतिकिलो ४५ रुपियाँमा कारोबार भइरहेको छ, जुन हिजो भने ३६ रुपियाँ थियो । यो किलोमा ९ रुपियाँले बढेको हो । त्यसैगरी अघिल्लो दिन प्रतिकिलो ८५ रुपि...
काठमाडौं । आज २०८१ असार ९ गते, जुन २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापानी येनलगायत अधिकांश मुद्राको भाउ घटेको छ । साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को ...
काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपा...
गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जा...
काठमाडौं । नाडा अटो शो २०२४ को स्टलको टुङ्गो लागेको छ । नाडाले आज गोलाप्रथामार्फत स्टलको ट्ङ्गो लगाएको हो । गोला प्रथा अनुसार नेपालमा चलेका ब्राण्डले प्रिमियम स्टल हात पारेका छन् । अटो शोको सबैभन्दा प्रिमियम स्टल ए१, ए२, ए३ र ए४ टाटा, हुण्डाई, निटा र स्काई...
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म ११ हजार भन्दा धेरै विद्युतीय गाडी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका हुन् । भन्सा...
काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ११ महिनामा नेपालको बस्तु आयात १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपियाँ पुगेको छ । भन्सार बिभागले आज सार्वजनिक गरेको जेठ मसान्तसम्मको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, जेठसम्म आउँदा...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोब...
पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंग-फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्रे गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बे...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्...