Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।  पार्टीको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादी...

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भि...

काठमाडौं । बिहीबार रातिदेखि शनिबार साँझसम्मको भारी बर्षाका कारण आएको बाढी पहिरोले सडक र पुल सम्बन्धी पुर्वाधारमा दुई अर्ब ५२ करोड रुपियाँ बराबरको क्षति भएको छ । सडक बिभागले तयार गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । यो संघीय सरकार अन्तरगतका सडक तथा...

काठमाडौं । नुवाकोटको शिवपुरीमा यात्रुवाहक माइक्रोबस दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन् । सोमबार दिउँसो काठमाडौंबाट लमजुङ हिडेको जम्बो हाइस ग.१ ख ४५३७ नम्बरको माइक्रोबस नुवाकोटको शिवपरी गाउँपालिका ८ स्थित अदुवाबारीमा दुर्घटना हुँदा माइक्रोमा सवार १३ जना य...

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले २४ सै घण्टा खुला रहने गरी क्राइसिस सेल सक्रिय गराएको छ । पछिल्लो समय भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गराएको बोर्डले जनाएको छ। मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार ह...

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप काठमाडौंबाट शुरु गरेको छ ।  नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राह...

काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले ग्राहक तथा...

काठमाडौं । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा शनिबार आएको बाढीले  बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।&nbs...

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।  विशेष गरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ । स्पार्क ३० सी को सुरुवा...

काठमाडौं । भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेई शिशापाङ्मा आरोहण गर्ने भएका छन् ।  काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनमा रहेको शिशापाङ्मा हिमाल आरोहणका लागि सोमबार त्यसतर्फ जान लागेको जानकारी दिए ।   शिशापाङ्मा हिमाल विश्वको चौधौ अग्लो हि...

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकार...

बागमती । वर्षासंगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौंडा–काठमाडौं र हेटौंडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैसे, सिमभन्याङ–पा...

काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।  प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र ...

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  आजै संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि ...

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्यांकअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख ...

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैंको टीकाको साइत सार्वजनिक गरेको छ ।  विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको सम...

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।  क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमल...

काठमाडौं । आज २०८१ असोज १४, सेप्टेम्बर ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।  आज स्विस फ्रांक १ को खरिद दर १५८.९८ रुपियाँ र बिक्री दर १५९.६९ रुपियाँ रहेको छ । हिजो भने १५८.२२ रुपियाँमा खरिद र १५८.९९ मा बिक्री भए...

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ...

काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्न...

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकपछि बोल्दै काँग्रेसका प्र...

अर्जुन राई काठमाडौं । नेपालको पर्यटनको मुख्य हिस्सा पर्वतीय पर्यटनले ओगटेको छ। वार्षिक करिव १२ लाखको संख्यामा नेपाल भित्रिने पर्यटकहरु मध्ये उल्लेख्य संख्यामा पर्वतीय पर्यटनसँग सम्बन्धित रहेका छन्। पर्वतीय पर्यटनमा पनि सबै भन्दा धेरै दुई वटा क्रियाकलापस् ट्रेकिङ्ग र पर्वतारोह...

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।  शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा ने...

काठमाडौं ।  शनिबार पहिरोमा परेर बेपत्ता भएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा कार्यरत दुई कर्मचारी, नेपाली सेनाका दुई जवान र एक सुरक्षागार्डको अवस्था अझै अज्ञात रहेको छ । आइतबार दिउँसो एक बजेसम्म पनि उनीहरुको अवस्था अज्ञात नै छ । ...

काठमाडौं । बाढीले जलविद्युत् परियोजनाहरु बन्द गराउँदा विद्युत् उत्पादन पनि नमज्जाले प्रभावित भएको छ ।  पहिलाका ठूला बर्षाको रेकर्ड तोड्ने गरी भएको अविरल बर्षाका आएको बाढी पहिरोले थुप्रै जलविद्युत् परियोजना क्षतिग्रस्त भई विद्युत् उत्पादन रोकिएको छ, त्यसले गर्दा ...