Advertisement

काठमाडौं । दशैँ, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्व...

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  ।  सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) ...

काठमाडौं । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ । त्यसैले सुरक्षित यात्राको कामना स...

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्राकृतिक प्रकोप बाढी, पहिरोमा परी घरबार बिहिन भिएका पीडीतहरुका लागि तत्काल खान मिल्ने केहीँ राहत सामग्री वितरण गरेको छ । असोज १२ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका प्रतिनिधिहरुले काठमाडौं उपत्यका प्रहरी...

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धारमा सरकार उदासीन देखिएको भन्दै दुःख व्यक्त गरेका छन् । बिहीबारदेखि आएको अविरल वर्षा, बाढी पहिरोले देशभर एक सय ...

काठमाडौं । काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ ।  पुरिएको अवस्थामा फेला परेको बस निकाल्ने प्रयास जारी छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्...

काठमाडौं । शुक्रबारदेखिको भीषण वर्षाले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ ।  पहिल्लो अपडेटअनुसार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् ।  बाढीपहिरोकै का...

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।  बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुख...

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ भने सय जना घाइते भएका छन् । गृह मन्त्रालयले ७२ जना बेपत्ता रहेको जानकारी दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको म...

काठमाडौं । सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।  पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रो...

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र पछिल्लो अपडेटअनुसार ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।   गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा ...

काठमाडौं ।  राजधानी काठमाडौं छिर्ने नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका १४ जनाको शब निकालिएको छ । दुईवटा माइक्रो बसबाट उक्त संख्यामा शब निकालिएको हो ।  अविरल भारी बर्षासँगै आएको शनिबार बिहान आएको पहिरोमा दुई माइक्रो बर्ष पुरिएका थिए जस...

काठमाडौं । आज २०८१ असोज १३, सेप्टेम्बर २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकीसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.६४ रुपियाँ र बिक्री १३४.२...

काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थ...

काठमाडौं । भिषण बर्षासँगै आएको बाढी पहिरोपछि सरकारले जारी सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।  सरकारको आज बसेको आकस्मिक बैठकले भारी बर्षाको कारण देखाउँदै जारी सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कार्यबाहाक प्रधानमन्त्री प्रकाशमान सिंहको...

काठमाडौं । भारी बर्षापछि आएको बाढी पहिरोले राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । विभिन्न स्थानमा गएको पहिरोले पृथ्वी राजमार्ग (आज (शनिबार) बिहानैदेखि खण्ड बन्द रहेको छ काठमाडौं–मुग्लिन–नारायणगढमा शुक्रबार र...

दमौली (तनहुँ) । दुई दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् ।  पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका,...

पाँचथर । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए ।        &nbs...

पाटन (ललितपुर) । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।            गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्...

रसुवा । निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।            काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लाग...

काठमाडौँ । सरकारले दशैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।  देशका विभिन्न क्षेत्रबाट राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।   &nb...

काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय गाडी दिपलको दुई मोडल एस०७ र एल०७ पोखरामा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको हो । शुक्रबार पोखरामा आयोजित ...

काठमाडौँ । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।            लगातारको वर्षासँग...

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले  ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको ...

काठमाडौँ । देशभर अविरल भारी बर्षाले बित्तण्डा मच्चाउँदा देश नै संकटकालिन अवस्थामा पुग्दा प्रधानमन्त्री केपी ओली भने अमेरिकामा खुद्रे कार्यक्रममा रमाएका छन् ।  शुक्रबारदेखि नै बाढी, पहिलो र डुवानले गर्दा देशभरको जनजीवन प्रभावित बन्न सुरु भएको खबर आउँदा पनि उनी भ्...