काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ...
काठमाडौं । विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा दिपेद्रसिंह ऐरी टीममा फर्किएका छन् । घाइते भएका ऐरी टीममा फर्किएका हुन् । मुलपानी क्रिकेट मैदानमा भैरहेको खेलमा नेपाललले टस हारेर पहिले बलिङ गर्ने भएको छ । आजको खेल नेपालको लागि गर या मरको स्थिति रहेको छ ...
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा गत वर्षको समीक्षा अवधि भन्दा ९८.३५ प्रतिशतले बढाएको हो । गतवर्ष ५३ करोड २४ लाख रुपियाँ मात्र...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् । कम्पनीको हाल कायम चु...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । उक्त बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको हो । बैंकले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार...
काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभा...
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिश...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन् । बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरु न...
काठमाडौं । भारतकी सबिता महतोले लुक्ला–सगरमाथा आधार शिविर–लुक्लासम्मको १०४ किलोमिटर लामो दूरीको म्याराथन तीन दिनभन्दा कम समयमा पूरा गर्न सफल भएकी छन् । विश्वको सबैभन्दा लामो म्याराथन लुक्ला (२,८५० मिटर)– सगरमाथा आधार शिविर (५,३६४ मिटर)&n...
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई राउण्ड टेबल नेपालसँग समन्वय गरी ...
काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपि...
नेपालगन्ज । बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्तानका निम्त...
काठमाडौं । बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै, नभएको अहिले’ योजना सार्वजनिक गरेको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले ...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तरगत पहिलो विजेताको नाम घोषणा गरेको छ । विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबा...
ललितपुर । विद्युतीय सवारी साधन ब्राण्ड सेरेसले ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गर्दै आफ्नो संजाललाई बलियो बनाएको छ। नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन...
काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा...
काठमाडौं । शेयर बजार आज दोहोरो अंकले अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८६ अंकले घटेको हो । ०.५८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.७० अंकमा झरेको छ । आज २८१ कम्पनीका ३७ लाख ४९ हजार ९ सय ५४ कित्ता ...
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने देखिएको बताएका छन् । बिहीबार संसदमा बोल्दै उनले हालसम्म निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो दे...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाएका छन् । बिहीवार संसदमा उनले साना भनिएका दलहरुप्रति संसद अनुदार रहेको गुनासो गरेका हुन् । लामिछानेले ठूला भनेका दलको सिण्डिकेट सं...
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको गुनासो गरेका छन् । बिहीवारको संसद बैठकमा काँग्रेसका तर्फबाट बोल्दै उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले ...
काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक चाँडै गर्ने जगदम्बा मोटर्सले तयारी गरेको छ । टीभीएस मोटर्सको नेपालको आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण सार्वजनिक गर्न लागेको जानका...
काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा आज बिहीबार ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ । यूएई पनि बलियो टिमको रुपमा मानिन्छ । कीर्तिपरस्थित टीयू खेल मैदानमा आज भएको खेलमा ओ...
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेत...
मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्...
काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न...