बामाको । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्...
काठमाडौँ । संविधान दिवस मनाउन भन्दै राजधानीको दरबारमार्गमा बिहीबार गरिएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा चर्को नाराबाजी भएको छ । सरकारको कडा सुरक्षा र व्यापक प्रचारका बीच गरिएको कार्यक्रममा बालेनका समर्थकहरु हावी भएका हुन् । ने...
काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावाबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष शेर्पाले आज आफ्नो सचिवालयमा निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावालाई स्वागत गरेका हुन् । निप्पोन फाउन्डेसनले चुनौत...
काठमाडौं । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी र क्रिटिकल केयरका वरिष्ठ परामर्शदाता डा. रक्षा पाण्डे मनास्लु हिमालको आरोहण गर्न मनास्लु आधार शिविरमा छिन् । उनी हाल आरोहणको लागि तयारी रहेकी छन् । उनले मनास्लु हिमाल सेभेन समिट ट्रेक कम्पनीबाटै आरोहण गर्न लागेकी हुन्...
काठमाडौं । विनाशकारी भूकम्पपछि नयाँ निर्माण गरिएको धरहरा पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । केपी ओली नेतृत्वको सरकारले निर्माण सम्पन्न नहुँदै पुनः खुल्ला गरेको हो । यसअघि पनि सरकारको नेतृत्व गर्दा ओलीले नै धराहरा उद्घाटन गरेपछि विपक्षीहरुले चर्को आलोच...
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालय...
काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदूतको नाम समितिब...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको संविधानलाई ‘जनसंविधान’को रुपमा लिन आग्रह गरेका छन् । बिहीबार आयोजित संविधानसम्वन्धी कार्यक्रममा उनले २०७२ को संविधानलाई ‘जनसंविधान’ भनेका हुन् । ‘जन’ शब्द विशेषगरी कम्युनिष्ट श...
काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो । सो अवसरमा भिडोल इन्ट...
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ । बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने सात फर्मलाई नगद जरिव...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजीत भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन ...
एजेन्सी । फ्रान्सको सार्वजनिक वित्तको वास्तविकता मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् । यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहर...
काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा सञ्चालनमा आउँदैछ । अस्थायी रूपमा सञ्चालनमा आउन थालेको नवनिर्मित धरहरा केही समय निःशुल्क चढ्न सकिने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । उपप्रधानमन्त्री तथा सहरी विक...
वासिङ्टन डिसी । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारका तर्फबाट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । ...
काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्...
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।&nb...
काठमाडौं । आज २०८१ असोज ३, सेप्टेम्बर १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री दर १३४.३१ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दर कायम थियो । बिहीबार युर...
काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी ...
कुमार दाहाल हिन्दूस्थानभित्र नेपाल भूखण्डको छुट्टै परिचय छ । हिमवत खण्डको एउटा भाग कसरी देश बन्यो ? भन्ने प्राचीन प्रमाणहरु यथेष्ट छैनन् । यो प्राचीनता नै नेपालको चिनारी हो । हिन्दूकुश पर्वतमालाको काख नेपालको संसारमा आफ्नै चिनारी छ । यो चिनारी भूगोलको मात्र होइन, यसको...
काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबर्द्धन गर्न सहकार्य भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिव...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको तर्क गरेका छन् । सहकारीभित्र बसेरभन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानविन समितिको प्रतिवेदनले स्पष्ट देख...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कात्तिक ३...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सीईओ युगेश बादे श्रेष्ठ एशियन प्रोफेशनल अवार्डबाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहमा उनलाई ‘भिजेनरी लिडर इन ननलाइफ इन्स्योरेन्स अवार्ड’ प्रदान गरिएको हो । सीईओ श्रेष्ठलाई उ...