Advertisement

तेल अभिभ, इजराइल (एएनआई) । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ)ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई)ले जनाएको छ ।            &l...

काठमाडौं । शिशापाङ्मा हिमालमा हिमपहिरो गएको छ । शनिबार दिउँसो उक्त हिमालमा ठूलो हिमपहिरो गएको हो । यो हिमाल नेपाल र तिब्बतको सीमामा पर्छ ।  आजै नेपालको बुझाङमा दुई पटक भूकम्पको शक्तिशाली धक्का महशुस भएपछि शिशापाङमा हिमपहिरो गएको समाचार आएको हो । हिमपह...

काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।            आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।   शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देश अफ्ठेरो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकारको बाटो खाली गरिदिन आग्रह गरेका हुन् । सर...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हेली एभरेष्ट एयरलाइन्सलाई २८ करोड ७१ लाख दाबी भुक्तानी गरेको छ ।  कम्पनीले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत उक्त भुक्तानी गरेको हो ।  आज आयोजित एक समारोहका बीच उक्त दाबी भुक्तानी गरिएको कम्पनीले जनाएक...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।  संसदमा शुक्रबार उनले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताए । थापाले विद्...

काठमाडौं । एभरेष्ट बैंकद्वारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ ।  लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्य...

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंबाट कोरियाको इन्चोन (सियोल) उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरि दावी गरेको छ ।  नेपाल वायुसेवा निगमको सियोल उडानका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि कोरियन एयरको नेपालस्थित जीएसएले चलखेल गर्दै अ...

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् । स्थानीय तहमा सीमित हुने कुरा अस्वीकार गर्दै उनीहरुले शुक्रवार माईतीघर मण्डलामा भेला भइ धर्ना दिएका हुन् ।  उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत नि...

कुमार दाहाल अहिले देशभित्र सबै क्षेत्र सुषुप्त द्वन्द्वको अवस्थामा छन । यो द्वन्दले निकास मागेको छ। धेरै क्षेत्र आर्थिक मन्दीको आशंकाले द्वन्द्वमा छन। पेशागत क्षेत्रहरू समेत अहिले आन्दोलनमा छन् ।हिजोको शिक्षक आन्दोलनपछि अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा छन्। स्थानीय तहका कर्म...

काठमाडौं । अनलाइन बेटिङ खेलाएर रकम ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाका पिन्टुकुमार शाहलाई पक्राउ गरेको हो ।  शाहले अनलाइनको प्रयोग गरी विभिन्न व्यक्त‍िलाई जुवा खेलाएको आरोप प्रहरीले लगाएको छ । ईन्टरनेटको दुर...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति...

काठमाडौं । एकजना वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले ‘राजा’ शब्दलाई संविधानले चिन्दैन भने ‘प्रचण्ड’ शब्दलाई चिन्छ भन्दै माओवादी केन्द्रका नेतालाई प्रश्न गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा बोल्ने क्रममा &lsq...

काठमाडौं । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रवार राजधानीमा प्रिमियर शो भएको हो । यसमा प्रेम र द्वन्द्वको मिश्रण रहेको जनाइएको छ ।  अर्पण गिरीले निर्देशन गरेको चलचित्रमा उनीसँगै आरजु प्रसाइँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन भन्दै ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरुः ओपीडी, आईडीपी र फार्मेसीमा...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । बजार घट्नुका पछाडि राष्ट्र बैंकले शेयरधितो कर्जामा १२ करोडको सीमा तोक्नुलाई कारण मानिंदै आएको थियो ।  तर हिजो बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमार्फत व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थाग...

काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको ‘रिभर फन विच रिसोर्ट’मा वाटपार्क थपिने भएको छ । यही आउदो महिनादेखि वाटपार्कको निर्माण कार्य सुरु गर्ने र छ महिनामा सञ्चालनमा ल्याइने रिसोर्टका प्रवन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।&nbs...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको छैटौं अग्लो हिमाल चो ओयु (८,१८८ मिटर)को सफल आरोहण गरेका छन् । साथै माउन्टेन गाइड मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले सोही हिमाल बिना अक्सिजन चढेका छन् ।  निमा रिन्जी शेर्पा, मिङ तेम्बा र पासाङ नुर्बु शेर्पाले आज (शु...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको जिकिर गरेका छन् ।  शुक्रवार प्र्रतिनिधि सभा बैठकमा उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले राजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि ग...

काठमाडौं । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ मिट २०२३’मा सिप्रदी टे«डिङ प्रा. लि.लाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । सिप्रदी नेपालको टाटा...

काठमाडौं । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् ।  विगत लामो समय देखि नि...

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४  विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् ।  गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डि...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययो...