Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ आजदेखि पुन:  सञ्चालनमा आएको छ । महानगरलाई उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि  फेरि  सुरु भएको हो ।  मेलामा ७५ वटा श...

काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार नगद, द्वितीय पुरस्कार रु. ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई रु. १० हजा...

काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।  काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ...

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय र  तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा ...

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका क्रममा आफूविरुद्ध गलत प्रचार भएको भन्दै त्यस क्रममा आफ्नो तर्फबाट कुनै गलत काम नभएका दावी गरेको छ ।  आईपीओ निष्काशनका क्रममा झण्डै एक दर्जन मानिसले पैसा नभएको बैंक खाताबाट १० लाख कि...

आज वि.सं.२०८० साल असार महिनाको ८ गते शुक्रबार, आषाढ शुक्लपक्षको पञ्चमी तिथि । आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस रहेको छ ।  मेष  पेशागत जीवनमा सफलता प्राप्त हुने छ । भाग्यको साथले गर्दा आम्दानीमा र व्यापार विजनेशमा प्रगति हुने छ । साझेदारी सम्बन्धि विषयमा भने...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटुको छैटौं पटक आरोहण गर्ने भएका छन् । उनले यसअघि पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  यस पटक पुनः आरोहण गरी शेर्पाले आफ्नै...

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई एक समारोहका बीच घर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको हो ।  ...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।  उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिम...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् ।  बिहीवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा ज...

काठमाडौं । शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेल वैधानिक गठवन्धनमा बाँधिएकी छन् । उनी नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।  पोखरेलको बिहीबार राजधानीको चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग विवाह भएको हो ।  शेयर बजारबाट राम्रो सफलता हा...

काठमाडौं । काठमाडौं मानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालतको आदेशलाई मान्न नसकिने निकै ठूलो चुनौति दिएका छन् ।  उच्च अदालत पाटनले काठमाडौंभित्र हिन्दी फिल्महरु चल्न नदिने आफ्नो निर्णयलाई कार्यान्वयन नगर्न अल्पकालि...

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत से...

वासिङ्टन । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ, का अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताउका छन् ।   बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्या...

बेइजिङ । चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय  ...

काठमाडौँ । पूर्वबैंकर अनिल शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराए ।  नयाँ पार्टीमा लागेका अनिल शाहले सो पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पनि पाएक...

काठमाडौं। भैरहवाका दुई व्यवसायीले कर तिर्न छाडेका छन्। व्यवसायी सुर्जे तामाङ र रिन्क साहनीले कर तिर्न छाडेका भन्दै आन्तरिक राजश्व विभागले कर तिर्न आउने १५ दिने अल्टिमेटम दिएको छ ।  यी दुई व्यवसायीले कर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भैरहवाले सूचना प्रकाशि...

आज वि.सं.२०८० साल असार महिनाको ७ गते बिहीबार, आषाढ शुक्लपक्षको चतुर्थी तिथि । मेष  भाग्यको बलियो साथ रहेकाले देखा परेका अबरोधहरु छिचोल्ने तागत पनि सृजना हुने छ । उच्च मनोबलको ब्यक्तित्व हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुन जाने छ । &...

काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले आज बुधबार भव्यरुपमा ‘एजुकेशन फेयर २०२३’ आयोजना गरेको छ ।  मेलामा अपेक्षाभन्दा निकै धेरै विद्यार्थीको सहभागिता र आकर्षण देखिएको आयो...

सरकारले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट्टराई काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल ख...

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।  बुधवार आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए । ओलीले मान्छे सम्मानित जीवन ...

काठमाडौं । उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । उक्त मेलाको अवधि सक्किएपछि अदालतले मेला नरोक्न आदेश दिएको हो ।  एसईई परीक्षाको नजिता आउँदै विद्यार्थीहरुलाई भर्ना गराउने, विद्यार्थी तानानात गर्ने उद्देश्यले मेला आयोजना गरेपछि काठम...

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार संसदमा उनले वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्...