काठमाडौं । पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारको जिम्मा दिएको छ । बैरागीलाई सरकारले बिहीबार सल्लाहकारको जिम्मा दिएको हो । मुख्य सचिवमा डा. बैकुण्ठ अर्याललाई जिम्मा दिएपछि उनलाई मनाउन अर्को जिम्मेवारी दिइएको हो । मुख्य सचिव...
काठमाडौँ । सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अमेरिकी अनुदान परियोजना एमसीसी पास गर्न महत्वपूर्ण भूमिका खेलेका अर्याल अवकाश हुन लागेको बेला म...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । इप्पानको २१औं वार्षिक साधारण सभा जेठ ३२ गते बिहीबार हुन लागेको छ । सो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिने छ । यसैक्रममा निर्वाचन समितिको...
काठमाडौं । घोराही सिमेन्टले जेठ ३२ गते बिहीबारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । प्रतिशेयर रु. १०० अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ ल...
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले नेपालमा परठाको सफल व्यवसाय गरेर उदाहरण बनेका छन् । टौखेल, नागार्जुनका उनीहरुले विगत दुई वर्षदेखि परठाको व्यवसाय गर्न थालेका तीन जनाले करिव १० लाख रुपियाँ लगानी गरेर ब्रदर्श फ्रेस परठा उद्योग सञ्चालनमा ल्याए...
काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत एकै व्यक्तिले रू ७४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई...
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ताले कार्कीको सिफारिस र संसदीय सुनुवाईको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । उजुरीकर्ताहरुले सबै उजुरीकर्तासँग सामूहिक छलफल हुनुपर्ने माग राख्दै छुट्टाएर ...
नयाँदिल्ली । कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्...
काठमाडौं । इम्पेरिओ ग्लोबल प्राइभेट लिमिटेडले कलरजेट ब्राण्डका आधुनिक भर्ब मिनि र सोनिकआई प्रिन्टर नेपाली बजारमा भित्राएको छ । कम्पनीले कलरजेटको भर्ब मिनि एलईडी यूभी प्रिन्टर र सोनिकआई डिजिटल प्रिन्टर ल्याएको हो । भर्ब मिनिले क्रान्तिकारी बहुतह मुद्रण प्रविधि प्रयोग गर्ने...
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमीराम शर्माले विनिमयदरको उतारचढावले वाह्य ऋणमाथि चाप बढेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले पछिल्लो समय डलरको निरन्तर वृद्धिले नेपालला...
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले सरकारको मनशाय जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने नरहेको बताए । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता छोड्ने संकेत गरेका छन् । आफ्नो पार्टी माओवादी केन्द्रनिकट पत्रकारहरुसँगको कुराकानीमा बुधबार उनले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि छाड्न तयार रहेको बताए । सशस्त्र द्धन्द्ध कालमा बाल सैन्य प्रयोग गरेको भन्दै ...
काठमाडौं । एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो चार वर्षे कार्यकाल सक्किएसँगै पदबाट बाहिरिएका हुन् । दासको कार्यकाल छ महिनाअघि नै सक्किए पनि एलआईसी नेपालको मुख्य लगानीकर्ता लाइफ इन्स्योर...
काठमाडौं । आइएमई लिमिटेडले स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचा...
काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले यही आउँदो असार ६ गतेबाट शैक्षिक मेला (एजुकेशन फेयर २०२३) आयोजना गर्ने भएको छ । मेला पहिलो दिन असार ६ गते राजधानी काठमाडौंमा, दोस्रो दिन अस...
काठमाडौं । पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा भएको अनियमितताले नाटकीय मोड लिएको छ । जलहरीमा १० किलो सुन कम गरेर पित्तल राखिएको ठाउँमा अहिले सुन नै रहेको दावी गर्दै पशुपति विकास कोषका सदस्य सचिव मंगलबार एक कार्यक्रममा रोएका छन् । मंगलबार संसद राष्ट्रियसभा...
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ । आफूहरुलाई बालसेनाका रुपमा प्रयोग गरेर युद्ध अपराध गरेको र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्ने काम भएको भन्दै लेनिन विष्टसहितका...
बेइजिङ । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १२२ औं पटक सफल आरोहण गरेका छन् । उनले जुन ९ तारिखका दिन रुसी समयअनुसार बिहान १० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । तामाङले यस पट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएर अस्वस्थ भएका उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो । पौडेल मंगलबार बिहान भर्ना भएका हुन् । यसअघि फोक्सोमा निमोनिया देखिएका कारण उनी नयाँ दिल्लीमा...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालबाट मंगलबार सपथ लिएकी छन् । यही गएको जेठ २६ गते प्रभु लाइफले आफ्नो पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीको सोही साधारण सभाबाट संस्थापक...
काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलो उडान भरेको छ । एयरलाइन्सले क्वालालम्पुर–भैरहवाको नियमित उडान सुरु गरेको हो । ठूलो लगानी गरेर निर्माण भएको विमानस्थलमा उडान हु...
काठमाडौं । त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको ह...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालका विभिन्न स्थानहरुमा शाखा रहेको सेफ्स बर्गर प्रालिसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभर...
लुम्बिनी । प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्न...