काठमाडौं । आठ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट सुवाशचन्द्र नेम्वाङले उम्मेद्वारी दर्ता गराएका छन् । दुवै पूर्वसभामुख हुन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति नि...
काठमाडौं । राजनीतिक समीकरणमा आएको फेरबदलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोड्ने निर्णय गरेको छ । सो पार्टीको शनिबार बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले मुलुक सत्ता केन्द्रीत अस्थिरतामा धकेलिएको निष्कर्षसहित संघ र प्रदेश सबैबाट बाहिरिने ...
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । ...
काठमाडौं । नेकपा एमालेसहितको सत्ता गठवन्धनमा प्रधानमन्त्री बनेको पुष्पकमल दाहालले दुई महिनामै नेपाली कांग्रेससँग गठवन्धन बनाउन तयार भएका छन् । राष्ट्रपतिको लागि उम्मेदवारी दिने अघिल्लो रात संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा कांग्रे...
काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीले महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । .नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)सँगको सहकार्यमा तालिममा २५ जिल्लाबाट ११२ जना प्रशिक्ष...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । सो पार्टीको शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल हुँदा यस्तो निर्णय गरिएको हो । बैठक...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ सम्पन्न गरेको छ । कम्पनीले तीन दिनसम्म सञ्चालन गरेको यो कार्यक्रम शुक्रबार समपन्न भएको हो । कार्यक्रममा एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्तालाई सम्मान...
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकाको टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित ‘सोलार बस स्टयान्ड’ निर्माण गरेको छ । बस स्टयान्डको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज ...
काठमाडौं । कमलमान सिंहको शब्द र संगीतमा रहेको सांगीतिक भिडियो ‘जीन्दगी’ सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका इन्जिनियर सहदेव चन्दको मुख्य भूमिका (अभिनय) रहेको यो गीत युवाहरुको संघर्षमा आधारित छ । चन्दसँगै विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले ऋणको भाखा नाघ्ने बित्तिकै ऋणीसँग जरिवाना अशुल्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन र परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र ...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको उपस्थितिमा शुक्रबार यो भुक्तानी सेवाको सुरुवात गरेको हो । ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ले हरेक ...
बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थ...
किएभ । युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो । संयु...
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहल...
काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूल...
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता क...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न विमानस्थलहरुमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म वायुसेवा कम्पनीहरुको नयाँ उडान तालिका स्वीकृत नहुने बताएको छ । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीको आगाम...
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताएका छन् । देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका हुन् । ...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग गरेको छ । उक्त अवसरमा भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा सहज निकासका ला...
काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपियाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका संदीप लामिछानेसहि...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यवसायी गर्न नदिएर लखेटिएका नयाँ बानेश्वर चोकका फुटपाथ व्यवसायी विकल्प खोजेर व्यवसाय गरेको अहिलेको ठाउँमा घरधनीलाई दैनिक चर्को भाडा तिर्नुपर्दा झन ठूलो समस्यामा परेका छन् । संसद भवनको पश्चिमतर्फ रहेको फलामको ट...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडल जी–२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । उनीसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले ने...
चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरका किसानले उत्पादन गरेको गाजर बजार पठाउनका लागि प्याकिङ गर्दै कृषक । यो क्षेत्र गाजर उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । तस्विरः कृष्ण आचार्य/रासस
काठमाडौं । अपाचे ओनर्स ग्रुप (एओजी)ले नेपालको पहिलो अन्तर्राष्ट्रिय मार्की राइड सुरु गरेको छ । बिहीबारबाट भएको राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी भएका छन् । राइड २१ दिन लामो हुने र चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरले भाग लिनएका छन् । र...
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राध...