Advertisement

काठमाडौं । ‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । राजधानीको सानोगौचरणस्थित खेलमैदानमा शुक्रबार भएको सेमिफाइनलबाट एउटा टिम फाइनलका लागि छनौट भएको हो ।  आजको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा क...

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । यी काउन्टरहरु मनिपाल अस्पताल र हिमालय आँखा अस्पतालमा स्थापना गरिएको बैंकले जनाएको छ ।  यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्र स्थानीय तहलाई दिँदा झन राजनीतिकरण भएको बताएका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधिहरु कुनै न कुनै पार्टीको हुने हुँदा शिक्षा क्षेत्र राजनीतिकरणको शिकार भएको बताए ...

काठमाडौं । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पाँच नै पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा खान दिनेसंकेत दिएको छ ।  काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  हिमालयन बैंकको एक करोड तनि लाख कित्ता बराबरको बोनस शेयर सूचिकृत भएको छ । शुक्रबार उक्त परिमाणको बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको हो । बैंकले शेयरधनीलाई आठ प्रतिशतको अनुपातमा एक करोड तीन लाख ...

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको बताएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् ।  शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका...

काठमाडौं । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम ...

वासिङ्टन । विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन् ।   माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु ठूलो सम्मान र सौभाग्यको कुरा हो । विका...

काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि...

काठमाडौं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्...

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।   आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमार...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित नौ वटा पसलहरू कारबाही गर्दै १५ लाख रुपियाँ जरिवाना तिराएको छ ।  उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै विभागले ती पसलहरूलाई कारबाही गरेको हो ।...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा देशभरका थुप्रै उदयमान युवा व्यवसायीहरुका उत्पादन र सिर्जनाहरु प्रदर्शनी भइरहेको छ ।  मेलाको भिडमा भक्तपुरका एक उदयमान युवा व्यवसायी उत्साहका साथ आफूले उत्पादन गरेको च्याउको बिक्री गर्न...

काठमाडौं । टिभिएस एनटर्क रेस एक्सपी सन् २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स रहेको छ ।  एक सय २५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएक...

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताए । ...

काठमाडौं । क्षमादेवी ग्रुपले नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालन गरेको छ ।  ग्रुपका संचालक निरन्जनकृष्ण श्रेष्ठ र सोमानी टाइल्स डेपुटी सुजितकुमार मोहन्टी र संजीव रंजनले मार्ट भित्र सोमानी स्टुडियो उद्घाटन गरेका हुन् ।  उक्त मार्ट १६,४२८ वर्ग फिट क्षेत्रफलम...

काठमाडौं । रोटरी क्लब अफ वागमती र काठमाडौं गेस्ट् हाउस्को सहकार्यमा ‘१०औं द अमेजिङ मोटर र्याली– २०२३’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी र्यालीबारे जानकारी दिइएको हो ।  काठमाडौंबाट चितवन हुँदै पोखरा करिब ३५० किलोमिटर...

काठमाडौं । डिशहोमको नयाँ जडान अब दुई हजार ९९९ मा गर्न सकिने भएको छ । सीमित अवधिको लागि भन्दै डिश मिडिया नेटवर्कले जडानको मूल्य एक हजार रुपियाँले घटाएको हो । डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवासुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्...

काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगज...

काठमाडौँ ।  आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी ...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।  उक्त कम्पनीको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत व...

काठमाडौँ । आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।  यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक...

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।  प्रतिविद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराब...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ ।  काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरका...

मान्म । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो ।  कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत्...