काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि पुनस् आयोजना गरेको 'मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१' को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस छात्रवृत्ति कार्...
काठमाडौं । इजिप्टले ग्यास र तेलका लागि ११० अन्वेषण इनारहरू ड्रिल गर्ने योजना बनाएको छ जसमा कुल १.२ बिलियन अमेरिकी लगानी हुने जनाइएको छ । चालू आर्थिक वर्ष २०२४–२५ मा डलर इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले मन्त्री करिम बदावीलाई बताउनु भयो । ...
काठमाडौं । एमजी ४ ले कोरोला नाका (माथिल्लो मूस्ताङ) सम्मको यात्रा पूरा गरेको छ । एमजी ४ प्रयोगकर्ता धिरेनमान श्रेष्ठले आफ्नो गाडीलाई ४६६० मिटर उचाईमा रहेको कोरोला बोर्डरसम्म पुर्याएका हुन् । यो कठिन र अफरोड सडकमा पनि एमजी ४ ले उत्कृष्ट प्रर्दशन गरेको शाक्यले बत...
काठमाडौं । भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ६५७.१५५ बिलियन अमेरिकी डलरका साथ सबै समयको उच्च बिन्दुमा पुगेको जनाइएको छ । देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी साप्ताहिक तथ्याङ्क अनुसार जुलाई ६ मा समाप्त ...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उनले शपथ लिएका हुन् । ओली आइतबार साँझ चौंथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनु...
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औ...
काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्न लागेका साँसद प्रकाशमान सिंहले आफैले शहरी विकास मन्त्रालय रोजेका छन् । उनी उपप्रधानमन्त्री भएर सरकारमा जान लागेका हुन् । गृह र परराष्ट्रबाहेक कांग्रेसका भागमा परेका जुनसुकै मन्त्रालय पाउन छुट भए पनि उनले शहरी ...
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । आइतबार शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ भने बाँकीक...
काठमाडौं । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मर...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम छ । &nbs...
कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा दिइएको छ । कर्णाली सरकारले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । यस्ता प्रदेश सरकारहरु यस्तो झिनामसिना निर्णय गर्ने, भ्रष्टाच...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असार महिनाको ३१ गते सोमबार, आषाढ शुक्लपक्षको नवमी तिथि । मेष मनोकामना पुरा हुने छ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्र...
काठमाडौं । कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै...
काबुल । अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताएका छन् । स्थानीय टिभी टोलोन्युजले शनिबार राति अध...
काठमाडौं । स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया स...
काठमाडौं । परराष्ट्रमन्त्री पदबाट बिदा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् । आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई कार्यक्रममा उनले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू...
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयहरुमा भागबण्डा मिलेको छ । समाचारअनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्...
काठमाडौं । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएका छन् । संवैधानिक विवादका बीच आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार नै नियुक्त पाएका हुन् । आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसलको समर्थनमा प्रधानमन्त्री दाबी पेस गरेका ओलीलाई आइतबार साँझ धारा ७६ (२)अनुसार नियु...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण प...
काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । सोही मुद्दामा थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरिएको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद...
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र...
काठमाडौँ । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई प...
काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठ...
काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । नेप्से उचालिएसँगै कारोबार पनि साढे ७ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.९७ अंकले बढेको हो । २.४० प्रतिशतले बजार उचालिंदा नेप्से २२५७.५९ अंकमा पुगेको छ ।&...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा मध्ये करिब ९० प्रतिशत कर्जा ‘सम्पत्ति धितो’मा प्रवाह भएको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक बर्ष २०८०–८१ को जेठ मसात्सम्मको तथ्यांकले यस्तो देखाएको हो । ...