काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् । काँग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् । शुक्रवार संसदमा उनले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताए । केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै...
काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न...
काठमाडौं । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रवार ४१ औँ वर्ष प्रवेशको अवसरमा राजधानीमा आयोजित कार्यक्रममार्फत यो योजना ल्याएको हो । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे । दाहालले आफूले विधिको शासन शुरु ...
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतै भावुक त कतै आक्रोशित सुनिएका छन् । विश्वासको मत गुमाउने लगभग निश्चित भएपछि उनको सम्बोधन भावुक र आक्रोशित सुनिएको छ । उनले सुशासनका निम्त...
काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । यो संस्था नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा भएको दुई वटा बस दुर्घटनामा परेकाहरुबाहेक हो । शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार विश्वास मत माग्ने क्रममा संसद् बैठकलाई सम्बोधन गर्दै उनले संसद् बचाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रत...
काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा ...
काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि ने...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले बिहीबार राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा गभर्नर...
काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुन सुचारु भएको छ । गए राति बुद्ध एयरको जहाज अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको थियो । जहाजको टायर धावनमार्गमा भासिएको थियो । जसका कारण रनवे साइट बन्द थियो । ...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले डेन्टल क्लिनिकमा २० ...
गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रम...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्ट...
काठमाडौं । पछिल्लो समय बागमती प्रदेशमा डेंगु संक्रमित बढ्दै गएका छन् । प्रदेशमा ७९ जना डेंगु सङ्क्रमित थपिएका हुन । असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु संक्रमित थपिएको ब...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेका छन् । दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान ग...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माइक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस आज बिहान ...
कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो । पोखरा–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सातजनाको मृ...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ ख ६५६६ नम्बरको बसका चालकलाई माथिबाट खसेको ढुंगाले लागेको थियो । ...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुई वटा बस त्रिशूली नदीमा खसेको हुनसक्ने आशंका गरिएको छ । बिहान करिव तीन बजे पहिरोमा परेका यी दुई बसमा दर्जनौ यात्रुहरु रहेको हुनसक्ने अनुमान गरिएको छ । लेदोसहित खसेको पहिरोमा परे...
काठमाडौं । गए राति पहिरो जाँदा कास्कीमा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएको पहिरोमा एकै परिवारका सात जनाको मृत्यु भएको हो । अविरल वर्षाका कारण पहिरो जाँदा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु ...
कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौंपटक विश्वासको मत लिँदैछन् । बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । पछिल्लोपटक उनलाई समर्थन...
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बि...