झापा । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा तीन लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । स...
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने...
काठमाडौं । उपाधि दाबदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको खेलमा उरुग्वेले टाइब्रेकरमा ब्राजिललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हाे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलक...
नवलपुर, नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गर...
सुनसरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोसी जलमापन केन्द्...
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बा...
बागलुङ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका&n...
काठमाडौं । संघीस संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेक...
काठमाडौं । आज २०८१ असार २३ गते, जुलाई ७, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने रियाल र रिंगिटको भाउ स्थिर रहेको छ । साताको पहिलो दिन आ...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेकाले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान&n...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका खोला छेउ अतिक्रमण गरी बसेका २० हजार परिवारमध्ये १५ हजारलाई झापा विर्तामोडस्थित गिरिबन्धु टि–इस्टेटको जग्गामा व्यवस्थापन गर्न प्रस्ताव गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस राख्द...
काठमाडौं । नेपाली काँग्रेसले फेरि संविधानको धारा ७६ (२) अनुसार नै नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष्पकमल दाहाल हटेपछि पनि एउटै धारा प्रयोग गरेर नयाँ प्रधानमन्त्री बन्ने व्याख्या गरेको हो । शनिवार संसदीय द...
काठमाडौं । भारी बर्षापछि शनिबार काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा आएको बाढीले धेरै ठाउँ डुवानमा परेका छन् भने एक जनाको मृत्यु भएको छ । पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजे स्थानीय...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको...
काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढी बढाएको छ । सरकारले तत्काल प्रभावकारी रूपमा अष्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीहरूको शुल्क पहिले ७१० अस्टे«लियाली डलर बाट बढाएर १६ सय अस्ट्रेलियन डलर गरिएको छ ।&...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम ग...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन् । आयोजनाको डिसे...
भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यम...
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरोका घटनाहरु भएका छन् । विभिन्न स्थानमा साना ठूला सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् । शुक्रबारदेखि सुरु भएको बर्षाले गर्दा काठमाडौं उपत्यकाका ठूला नदी र खोलाहरु बढेको छ कतिपय ठाउँ डुवानमा परेको...
काठमाडौं । नवीन कर्जा सुरक्षण कार्यक्रमहरुमार्फत लघुउद्यमीहरुको प्रबर्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्त संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोतिज कार्यक्रममा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृ...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनउनुपर्ने बताएका छन् । शुक्रवार सम्पन्न आफ्नो पार्टीको महाधिवेशनमा उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताएका हुन् । अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको...
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणप्रति आफ्नो बेखुशी प्रकट गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले नयाँ सत्ता समीकरणलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताए । कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले...
काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) को १४९ औं पटक सफल आरोहण गरेका छन् । उनले गएको महिना जुन १४, २३ र जुन २४ तारिख गरी एकै महिनामा तीन पटक सफल आरोहण गरेका थिए । उनल...
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो । आधुनिक कृषि प्रविधि...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानक...