Advertisement

काठमाडौँ । सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पुर्याउने क्रम तत्काल रोकिनु पर्ने अनुगमन टोलीले प्रतिक्रिया जनाएको छ ।  बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका ...

काठमाडौं । सिवाईसी लघुवित्त वित्तिय संस्थाका संचालकले उजुरी दिएको केही दिन बित्न नपाउँदै त्यहाँका कर्मचारीले पनि निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माविरुद्द नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयमा उजुरी दिएका छन्।  तत्कालिन प्रबन्ध सञ्चालक शर्माले आफू पदमा नरहेको ...

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।  आज एक कार्यक्रमको आयोजना गरी  उहनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त ...

काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई माला लगाउन सो पार्टीको मुख्यालय पुगेका छन् ।  कांग्रेसले गिरिजाप्रसादको शताब्दी जन्म जयन्ती मनाउन भन्दै गरेको फोटो प्र...

काठमाडौँ । संघीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।  समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उहाँविरुद्धका ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन अस्वीकार गरेसँगै राजनीतिक संकट गहिरिने संकेत देखिएको छ । उनले संसदको सामना गर्ने बताएका छन् ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे मंगलबार बसेको उनको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने ...

काबुल(अफगानीस्तान) । गत एक महिनामा करिब एक लाख १५  हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको  स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उ...

काठमाडौं ।  असार मसान्त नजिकीदै गर्दा सरकारले गर्ने खर्च थप उच्च हुन थालेको छ ।  सोमबार एकै दिन सरकारले १४ अर्ब १८ करोड ६७ लाख रुपियाँ भुक्तानी गरेको छ । सम्भवत यो चालु आवको दैनिक भुक्तानीमा हालसम्मकै उच्च हो ।   सोमबार चालुतर्फ मात्रै १३ अ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।  पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाह...

काठमाडौं । सत्ता समीकरण फेरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि आज शेयर बजार ह्वात्तै उचालिएको छ ।  नयाँ बन्ने सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ । सोमबार रातिमात्रै एमाले र काँग्रेस गठबन्धनको सरकार बन्ने सहमति भएको थियो ।&...

काठमाडौं । सोमबार मध्यरातिको सत्ता समीकरणको सहमतिसँगै देशमा राजनीतिक उथलपुथल मच्चिएको छ । कांग्रेस–एमालेले सातबुँदे सहमति गरेसँगै प्रचण्ड सरकारको बहिर्गमन देखिएको छ ।  यही अवस्थालाई कटाक्ष गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धर...

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।  बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगाय...

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।  बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा,...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।  स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।  ४३ लाख ७७ हजार १५७ रुपियाँ लगानीमा निर्माण भएको खे...

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिअनुसार पहिला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएका छन् ।  सोमबार राति ललितपुरको एक होटलमा दुई दलबीच भएको सहमतिअनुसार ओली पहिलो चरणमा र कांग्रेसका सभापति दोस्रो चरणमा प्रधानमन्त्री ...

काठमाडौं । आज एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३६...

काठमाडौं । नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी ओलीको...

काठमाडौं । आज २०८१ असार १८ गते, जुलाई २, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो ...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहि...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् ।  सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको दावी ...

हेफेई, चीन । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले  आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर  निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका...

काठमाडौं । तपश्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसूरमा १० वर्ष जेल सजाय सुनाएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन भण्डारीको इजलासले सोमबार उनलाई कडा सजाय सुनाएको हो । बम्जनलाई १० वर्ष कैद सजायसहित पीडितलाई पाँच लाख रुपियाँ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकेर उनीहरु बालकोट ...

काठमाडौँ । अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरुलाई आफूहरुको सदैव साथ र सहयोग रहने उल्लेख गरेका छन् ।  ‘तपाईंहरुले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका न...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डोलप्रसाद अर्यालले ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेरमात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताएका छन् ।   आज मन्त्रालयमा भएको छलफलमा ना‌ट्टाले श्रम मन्त्री अर्याललाई वैदे...