Advertisement

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन  गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।   वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढक...

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजित २५औं पोखरा सडक महोत्सवमा पाँच लाख भन्दा बढी पर्यटकले अवलोकन गरेको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले जनाएको छ ।  पाँच दिनसम्म लेकसाइडमा चलेको महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकको उत्साहजनक ...

काठमाडौं । एमजि ब्राण्डले बुढानीलकण्ठमा पुस ९ गते राति आगलागी भई जलेर नष्ट भएको एमजि जेडएस ईभी गाडीका सम्वन्धमा गलत सन्देश प्रवाह भएको बताएको छ ।  उक्त ब्राण्डले गाडी चार्जिङका क्रममा विद्युत सर्ट भएर आगलागी भएको भन्दै घट्ना भएको खबरपछि आफ्नो टोली र प्रहरीसमेत गए...

काठमाडौँ । वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । रोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्ष...

काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।  तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा &...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन कार्यविधिको मस्यौदा तयार गरी संस्कृतिमन्त्री सुदन राई (किराती)लाई बुझाएको छ ।  आज (बुधबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कोषका कोषाध्यक्ष नारायण सुवदीको संयोकत्वमा रहेको ६ सदस्यीय मस्यौदा समित...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको गुनासो गरेका छन् ।  बुधवार पूर्वकर्मचारी समाजको स्मारिका ‘समभाव’ विमोचन कार्यक्रममा उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा प...

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले गुरु योजना बनाएर काम गरिरहेको बताएका छन् ।  बुधवार प्रतापपुर– १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उनले सुस्...

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्न माग गरेको छ ।  बुधवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरुल...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिएकी छिन् ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ व...

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।     सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयो...

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट बुधबार एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का भागेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार डलर देखाएर लुटपाट गरेको आ...

काठमाडौँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।   गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो ।&n...

काठमाडौं । छ दिन लगातार घटेको शेयर बजार आज भने उचालिएको छ । गत पुस ५ गते बिहीबारदेखि बजार निरन्तर ओरालो झरेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.९० अंकले बढेको हो । १.३७ प्रतिशतले बजार बढ्दा नेप्से २०५८ अंकमा उक्लिएको छ ।...

काठमाडौं । फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे पुस २०, २१ र २२ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।  मिडिया स्पेस सोलुसन्स प्राल...

पदम भण्डारी मौसम चिसो छ । किनकि यो प्राकृतिक नियम नै हो कि यो मौसममा जाडो हुन्छ, तर राजनीति भने तातो नै छ । किनकि राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरु धेरै छन् । राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरुले गर्दा जाजरकोट र रुकुममा भूकम्पको प्रभावलाई मिडियाहरु र गलत प्रवृ...

प्रसन्न ढुंगाना/निमेष गुरागाइ काठमाडौं । राजधानी काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा बहुआयामिक असर देखिएको छ । यस क्षेत्रका अधिकांश मानिस रोगी छन्...

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा तनहुँको दूलेगौंडामा सञ्चालन गरेको छ ।  हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

काठमाडौं । धादिङ जिल्लाका विभिन्न विद्यालयमा सुरबी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरिएको छ ।  कृषि विकास बैंक र हरी ओम फाउण्डेशन ललितपुरको समेत संयुक्त सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । बढ्दो चिसोका कारण विद्यार्...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्य...

काठमाडौँ । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ ।  मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल,...

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट दीपु ज्वारचन न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट’ (डीसीपी)को लाइसेन्स पाउने पहिलो व्यक्ति बन्न सफल भएका छन् । नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरुमध्ये यस्तो लाइस...

काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ ।  टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर ...

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् ।  क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन ...