Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७ सय र तेजावी सुन प्रतितोला  १ लाख १४ हजार १ सय ५० रुपियाँमा भ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर,...

काठमाडौं । आईएसएमटी कलेजले भूकम्प पीडितहरुका लागि ५ लाख आर्थिक सहयोग गरेको छ ।  जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार गएको भूकम्पबाट प्रभावितहरुको लागि सहयोग गरिएको कलेजको अध्यक्ष योगेश उप्रेतीले जनाएका छन् ।  मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु...

काठमाडौं । लामो समयदेखि नेपालमा टोयोटा ब्राण्डका गाडीहरु बिक्री गर्दै आएका व्यवसायी सुरज वैद्यले ‘एथर’ ब्राण्डको विद्युतीय (ईभी) स्कुटर नेपाली बजारमा भित्राएका छन् ।  टोयोटा ब्रान्डको गाडी बिक्री गर्ने वैद्य अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले यो स्कुटर ...

तनहुँको म्याग्दे गाउँपालिका-५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै । तस्बिरः कृष्ण न्यौपाने/रासस सयपत्री फूलको माला  उन्दै  भरतपुर महानगरपालिका-२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपियाँ  सहयोग गरेको छ ।  कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताएका छन् ।  दुर्गा प्रसाइँको नेतृत्वमा आन्दोलनको घोषणा गरिएसँगै झस्किएका दलहरु मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो...

काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपियाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो...

काठमाण्डौँ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण सो कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका सबै विद्यार्थी फेल (अनुत्रिण) भएका छन्  ।  त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह नियमित परीक्षा २०७९ को नजितामा स...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज एक कार्यक्रमका बीच एक करोडको चे...

काठमाडौं । जाजरकोट र रुकुम विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले मंगलबार राहत सामग्री वितरण गरेको छ ।  समूहका अध्यक्ष बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगे...

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि आज दोहोरो अंकले बढेको छ । दुई दिनमा नेप्से ३२.५२ अंकले उचालिएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.२२ अंकले बढेको हो । ०.६० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.७६ अंकमा पुगेको...

काठमाडौं । गणतन्त्र र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको व्यवसायी दुर्गा प्रसाइँले गणतन्त्रविरुद्ध आफूले गर्न लागेको आन्दोलन सफल गर्न भन्दै गणतन्त्रवादी प्रमुख नेताहरुसँग ५०–५० लाख रुपियाँ आर्थिक सहयोग माग गरेका छन् ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

काठमाडौं । चौधरी समूहको चौधरी फाउण्डेसनले जाजरकोट र रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको जानकारी दिएको छ ।  साथै, फाउण्डेसनले पश्चिम नेपालमा भूकम्पबाट घरबिहीन भएकाहरुलाई ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा पनि गरेको छ । अहि...

सिड्नी । अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजा...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने...

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने बताएका थिए ।  बजेट वक्तव्यमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको...

नयाँदिल्ली । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।  तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ ।...

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी नि...

काठमाडौँ । गत मंगलबारदेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ ।  रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।   फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्या...

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) भूकम्प प्रभावितहरुका लागि ५ लाख ६ हजार सहयोग गर्ने भएको छ ।  गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर आएको भूकम्प पीडितहरुका लागि इक्यानको कोषबाट १ लाख १ हजार र कार्यसमिति पदाधिकारी तथा सदस्यबाट २ लाख ५ हजार सहयोग ...

काठमाडौं । धादिङ निलकण्ठ नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाएको छ । नगरपालिकाले रिङ रोडको योजनालाई अघि बढाएको हो ।  रिङ रोड निर्माणका लागि निर्माण कम्पनी समेत छनोट गरेको छ । बोलपत्रमा सबैभन्दा कम मूल्य दाबी गर्ने विश्वश्री कन्सट्रक्सनलाई निर्माणको जिम्म...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त गरी हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।  भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी निर्वा...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल मंगलबार चीन जाने भएका छन् । उनी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । माधव नेपाल सबैभन्दा धेरै विदेश घुम्ने नेताको रुपमा पनि चिनिन्छन् ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणा...