Advertisement

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न गिरोहका तीन जना सदस्यहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ क्याम्पस रोडमा अवैध कल बाईपासको काम गर्दै आ...

काठमाडौं । रातको ८ बजिसकेको छ । तारकेश्वरको मनमैजु मन्दिर नजिकै ठेलामा चटपट बनाउँदै बेच्दै थिइन् एक महिला । उनकै नजिक करिव १०–१२ मिटर पर करिव १२–१५ बर्षका एक बालक हरियो मकै पोलेर बेच्न बेस्त देखिन्छन् ।  नजिकै गएर मैले सोधें ‘नाम के हो...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षकोे अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । ...

काठमाडौं । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्र...

रसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।  सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको ...

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् ।  मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ छापा मारी नियन्त्रणमा लिएको ‘ब्रेक सु’ सुन नभएको पाइएको विभागले जनाएको छ । रेडी ट्रेड प्रा.लि.ले ल्याएर राखिएको उक्त सामानहरु नियन्त्रण गरी परीक्षण गर्दा सुन नेगेटिभएको हो ।  पछिल्लो पटक बरामद गरिएक...

काठमाडौं । पर्यटन व्यवसायीहरुले हवाई र सडक यातायातमा सुधार नआएसम्म पर्यटकहरु नेपाल नबढ्ने बताएका छन् । क्षेत्रीय होटल एसोसिएशन चितवनका अध्यक्ष गंगा गिरीले हवाई सेवा पूर्ववतरुपमा सुचारु हुनुपर्ने र सडक यातायातको अवरोधहरु चाँडै हटाउनुपर्ने बताए ।  उनले भने, &...

काठमाडौं । व्यापारी राकेशकुमार अडुकिया सुन तस्करीमा जोडिएका छन् । राजश्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नताको आधार देखिएपछि आज उनको कमलादीस्थित घरमा छापा मारेको छ । प्रहरीले सोह्रखुट्टेको एक गोदममा पनि छापा मारेको छ । यो गोदम अडुकियाको हो वा चिनियाँहरुको हो ...

नयाँदिल्ली । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ ।  आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २०...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड्स् फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो  । बैंकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका गरेका छन् ।  बुधबार संसदमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम ...

काठमाडौं । प्रतिनिधिसभामा सत्ताधारी साँसदले नै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दोषी रहेको भन्दै उनीहरुको राजीनामा मागेका छन् ।  संसदमा बोल्दै कांग्रेसकै सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका ह...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्री नारायकणजी श्रेष्ठले ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएको छ ।  बुधबार संसद सुरु हुनासाथै विशेष समय लिएर एमाले नेताले गृहमन्त्री श्रेष्ठप्रति आक्रोस पोख्दै उच्चस्तरीय छानबिन सम...

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा दलगत युनियन हावी हुँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराललाई काम गर्न समेत बाधा पुगेको छ । युनियनकै कारण अहिले बराल आफ्नो कार्यालयमा अनुपस्थित हुनुपर्ने अवस्था सिर्जना भएको हो । बीमा क्षेत्रमा मात्र न...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।  उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत सोमबार शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गरेक...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा शुरु गरेको छ ।  सुर्खेतको बिरेन्द्रनगरमा आज आयोजित एक समारोहका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।   उक्त अवसरमा प्राधिकर...

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ४ वर्षका लागि सीईओ भएका श्रेष्ठले मंगलबारदेखिनै कार्यभा...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी एईसीसी नेपालले क्यानडा र यूके (बेलायत)का लागि ‘अन द स्पोट’ अफर सुरु गरेको छ ।  विभिन्न देशमा सञ्जाल रहेको यो कम्पनीले आउँदो सेप्टेरम्बर इन्टेकका लागि यस्तो अफर सुरु गरेको जनाइएको छ । विद्यार्थीहरुको व...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।  तर यो सुन तस्करीको जालो कति...

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ ।  विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पेलाई खरिद गर्न साउदी अरबको एक फुटबल क्लबले महँगो पारिश्रमिकको प्रस्ताव गरेको छ । साउदी क्लब अल हिलालले एम्बाप्पेलाई खरिद गर्न ७ सय मिलियन युरो अर्थात १ खर्ब ११ अर्ब रुपियाँ पारिश्रमिक प्रस्ताव गरेको हो । अल हिलालाले एम्...

बर्लिन । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले वित्तीय संकटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ ।  “हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने निर्णय गर...

काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार ...