Advertisement

काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन पक्रिएपछि अनुसन्धान विभागले छानबीनलाई तीब्र बनाएको छ ।  पटक–पटक सुन तस्करी भएको भेटिएपछि विभागले राजधानीसहित देशभरका सीसी टिभी फुटेज चेकजाँच गर्न लागेको छ । यो प्रकरणमा सहभागी ५ जना भन्दा बढी व्यक्तिलाई प्रह...

काठमाडौं । अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए ।  त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाल...

काठमाडौं । पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् ।&nb...

काठमाडौं । सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ ।  त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाहीको तयार...

काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ ।  राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो । बरामद भएको सुनको मूल्य एक अर्बभन्दा बढी पर्ने विभागको प्रारम्भिक अनुमान...

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा महानगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई एक करोड ६४ लाख ६५ हजार आठ सय रुपियाँ मूल्यबराबरको सेनिटरी प्याड निःशुल्क वितरण गरेको छ ।  महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले‘इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेजमेन्ट’बाट सम्मानित भएका छन् ।  नेपाल ईन्जिनियर्स एसोसियसन्सले बुधबार आयोजना गरेको ६१औं इन्जिनियर दिवसको कार्यक्रममा थानीलाई उक्त अवार्ड प्रदान गरि...

काठमाडौं । व्यवसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरियो ।  भण्डारी इजरायलको क्लव हापोएल रानानाबाट युरोपम...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै आापत्ति जनाएको छ ।  सो पार्टीले बुधबार विज्ञप्ति जारी गरेर योजनाबद्ध ढंगबाट स्...

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थलका आन्दोलनरत बासिन्दा र सरकारबीचको बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।  फोहोर र मानिसलाई छुट्टाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेको फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल्ड साइट) क्षेत्रका स्थानीयवासी र शहरी विकास मन्...

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भत्काउन सुरु गरेको हो ।  अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि भन्दै बनाइएको से...

काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ । सरकारले सिफारिस गरिएका छ जना राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो ।  बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमे...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् ।   बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको बहुर्राष्ट्रिय संस्था एईसीसी नेपालले अर्को साता ‘इन–हाउस अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । एईसीसी शैक्षिक परामर्श क्षेत्रमा नेपालको सबैभन्दा ठूलो मध्येको एक र सबैभन्दा धेरै ‘सक्सेस रेकर्ड’ भएक...

काठमाडौं । काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।  यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्ण...

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।  भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपा...

काठमाडौं । नक्सालस्थित होटल मेरियट काठमाडौंले रात्रीकालिन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएको छ । यही साता शुक्रबार आयोजना हुन लागेको पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्ने होटलको भनाई छ ।  सह...

काठमाडौं । नयाँ चलचित्र  ‘पञ्चामृत’मा  मुख्य नायिका आँचल शर्मा फाइनल भएकी  छन् । चलचित्र ‘पञ्चामृत’ मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको हो ।  ढकालका अनुसार चलचित्रको विषय वस्तुअनुरुप आँचल शर्मा  ...

काठमाडौं । ठूला र पूराना पार्टीहरुप्रति जनताको बितृष्णा तीब्ररुपमा बढिरहेको बेला नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सात लाखसम्म नयाँ सदस्य लक्ष्य अघि सारेको छ ।  यतिबेला मुलुकमा आर्थिक मन्दीको अवस्था छ । उद्योग व्यवसाय गर्ने वातावरण नहुँ...

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।  मंगलवार काठमाडौंमा नेपाल जन–प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो ।  स...

काठमाडौं । युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ ।   युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।  टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा प...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको ११ औं अग्लो हिमाल गासरब्रम–१  (८,०८० मिटर) आरोहण गरेका छन् । उनी गासरब्रम–१ आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही पनि बनेका छन् ।  शेर्पाले मगलबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान ६ः१० मिनेटमा यो...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । &nb...