Advertisement

काठमाडौं ।   रिटर्नी फेडेरेशन नेपालले देशभर भएका प्राकृतिक विपत्तीमा जनता जनधनको रक्षा गर्न सरकार संग माग गरेको छ ।  फेडेरेसनले हेटौंडामा सम्पन्न स्थायी कमिटीका निर्णयहरु सार्वजनिक गरि देशभर वर्षा, पहिरो, लगायतको प्राकृतिक विपत्तिमा धेरै जनधनको क्षति भए...

पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका...

काठमाडौं । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।  सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस...

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । संविधानसभाको सभासद समेत रहेका अग्रवालको सानेपास्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । व्यवसा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा ‘सोलो’ (एकल) प्याराग्लाइडिङ उडान रोकेपछि नेपाली खेलाडीहरु अभ्यासका लागि विदेश जान बाध्य भएका छन् ।  क्यानले यस्तो उडानका रोकेको दुई बर्ष भइसक्दा पनि खुल्ला नगरेपछि उनीहरु भारतलगायतका देश...

त्रिवेणी, नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बल...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।  कानुन, न्याय तथा मानव ...

काठमाडौं । आज २०८१ साउन २२, अगस्ट ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङको घटेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.८६ रुपियाँ र...

काठमाडौं । बुधबारसम्म नेपालमा मौसम सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा दक्षिणतर्फ रहेको र आजबाट नेपालनजिक सर्ने भएकाले मनसुन सक्रिय हुने बताएको छ । यस प्रणालीक...

झापा । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत् परेको हो ।  गत असारको अन्तिमब...

काठमाडौं । आरक्षणको विवादमा सुरु भएको युवाहरुको विद्रोहले उग्ररुप लिएसँगै देश छोडेर प्रधानमन्त्री भाग्न बाध्य भएपछि बंगलादेशको सत्ता सेनाले जिम्मा लिएको छ ।  प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर बहिनीसँगै हेलिकप्टरमार्फत भारतमा शरण लिन पुगेपछि बंगलादेशको स...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीम...

काठमाडौ । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले मल्दि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमा उनले मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन भन्दै एक...

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन् ।  मन्त्री डा राणाले ढ...

काठमाडौं । जापानस्थित एशियन पर्वतारोहण महासंसँघ (यूएएए) ले निवर्तमान अध्यक्ष आङ छिरिङ शेर्पा र पूर्वअध्यक्ष फुमियो तानकालाई सम्मानित गरेको छ ।  जापानमा आयोजित महासंघको ३०औं साधारण सभामा शेर्पा महासंघको विकास र नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा निर्वाह गरेको भ...

काठमाडौं । जेएसडब्लु एमजी मोटर इण्डियाको पहिलो क्रसओभर यूटिलिटी भेइकल (सियूभी) को नामाकरण गरेको छ । कम्पनीले उक्त सियूभीको नाम 'विन्डसर' राखेको हो । कम्पनीले यो गाडी भारतमा चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गर्न लागेको हो । मिडिया रिपोर्टसका अनुसार यो...

काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका बंगलादेशका जनताले प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छोडेर भागेसँगै उनीहरुले उनको सरकारी निवास कब्जा गरेका हुन् ।  प्रधानमन्त्री हसिना केही समय अगाडि हेलिकप्टर लिएर भारतमा शरण ...

काठमाडौं । आरक्षण विवादले लिएर चर्किएको आन्दोलन निकै हिंसात्मक बनेसँगै बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेर भागेकी छन् ।  देश छोडेर विदेश पलायन भएको खबरपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित सरकारी निवासमा प्रवेश गरेका छ...

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन्। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्र...

काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।  यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा बिवाईडीका १ लाख कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर ड्राइभरलाई विशेष मूल्यमा ...

काठमाडौं । शेयर बजारमा आज सोमबार पनि उछाल आएको छ । बजार उच्च अंकले उचालिएर २८ सय अंक नजिक पुगेको छ भने पौने २१ अर्बको कारोबार भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४०.७६ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढेसँगै नेप्से पर...

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  पार्टनर मिट सम्पन्न गरेको छ ।  बाराको सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागित...

चितवन । नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । हिजो दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।  नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भ...

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रह...