Advertisement

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।   उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सह...

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)  बीच सवारी साधनको बीमा गर्ने गराउने र बीमा दावी प्रक्रियालाई सरल तथा सहज बनाउने सम्झौता भएको छ ।  मंगलबार दुवै संस्थाले एक समारोहकाबीच सम्झौता पत्...

काठमाडौं । इक्रा नेपाल लिमिटेडले हिमालयन रि–इन्स्योरेन्सलाई (इक्राएनपी–आईआर) ‘ए’ प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले रेटिङ् अपग्रेड गर्न दिएको प्रस्तावमा इक्रा नेपालले उक्त रेटिङ प्रदान गरेको हो ।  इक्रा नेपालले यसअघि हिमालयनलाई रि...

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ ।  कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी म...

म्याग्दी । म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध  छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०÷८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत ...

काठमाडौं । नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्य...

काठमाडौं । सरकारको आरक्षणको नीतिविरुद्धको विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर शेख हसिना भागेपछि नयाँ अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार बिजेता तथा लघुवित्त अभियान्ता मोहम्मद युनुसले गर्ने संभावना बढेको छ ।  हसिना देश छोडेर भारतमा निर्वा...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।  कार्यालयले जारी गर्न लागेको ९ वर्षे अवधिको १० अर्ब रुपियाँको ऋणपत्रको बोलकबोल आज (बुधबार) हुँदैछ ।  ऋणपत्र निष्कासन भने बिहीबार (साउन २४ गते) गरिने कार्यालयले जन...

लमजुङ । पहिरोले बेँसीसहर–चामे र मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ ।  अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएक...

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।  सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भ...

धरान, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।  नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले ४ वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई दैनिक यात्राका लागि स...

काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुस त्यहाँको अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकार...

काठमाडौं । आज २०८१ साउन २३, अगस्ट ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  केही दिनयता अमेरिकी डलर बढ्ने क्रममा छ । डलर बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्छ । आज पनि अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री १...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल  देशभर साधारणतया बदली रहेको छ ।  कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम...

काठमाडौं । अमेरिकी सरकारले नेपालकी प्रथम महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामाकरण गरेको छ ।  अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीका अनुसार यही साउनमा चन्द्रमा क्रेटरमा शेर्पा...

काठमाडौँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेल...

काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ । गृहमन्त्री लेखकले पदबहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा का...

काठमाडौं । अविरल बर्षासँगै राजधानी काठमाडौं फेरि जलमग्न भएको छ । काठमाडौं उपत्यकाका अधिकांश नदी र खोला किनारका वस्तु बाढीले पुनः प्रभावित भएका छन् ।  यसअघि असार २२, साउन १६ र आज मंगलबार तीन पटक भारी बर्षासँगै काठमाडौं बाढी र डुबानमा परेको छ । बाढीले ख...

मकवानपुर । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले आफ्नो एक वर्षको पारिश्रमिक रकम तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान, काठमाडौँलाई प्रदान गरेका छन् ।   आज हेटौँडामा आयोजित एक कार्यक्रमबीच उनले एक वर्षको पारिश्रमिकमा केही रकम थपेर रु नौ लाख...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ ।  जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा ...

काठमाडौं । तिब्बतको शिशापाङ हिमाल आरोहणको लागि पुनः खुल्ला गर्न लागिएको छ । गत बर्ष हिमपहिरोका कारण मानवीय क्षति भएपछि यस हिमालमा आरोहण रोक्किएकोमा पुनः खुल्ला गर्न लागिएको हो ।  गत वर्षको शरद ऋतु (असोज २०) गएको हिमपहिरोका नेपालीसहित दुई जनाको मृत्यु भएक...

ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विघठन गरेका छन् ।   “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताए ।   ...

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।  आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा ३ जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल...

काठमाडौं । सरकारले नयाँ संसद बन्दै गरेको खण्डको ढलको निकास पनि अनामनगरतर्फको पूरानो र सानो ढकालमा जोडिदिँदा अनामनगरका धेरै घरमा ढल पसेको छ ।  स्थानीयको विरोधलाई उपेक्षा गर्दै संसद भवन बनाइरहेको ठेकेदारले ढल अनामनगरको सानो ढलमा जोडिदिएका हुन् । यस विषय...

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित नेपाल मेडिसिटी वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नेपाल मेडिस...