Advertisement

काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगको भ्रष्टाचारसम्वन्धी मुद्दामा हालसम्मकै धेरै बिगो, जरिवाना र सजाय सुनाएको छ । अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष...

काठमाडौं । दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी सिंहसहित ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जया...

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता अन्तर्गत बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।  उक्त सम्झौता पत्रानु...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा उनले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैस...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उपप्र...

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गर्ने भएकी छन् । उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् ।  केटु हिमालको आरोहण गर्न पाकिस्तान पुगेकी शेर्पा .सोमबार केटु आधार शिविर तर्फ प्रस्थान गरेकी &...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको तर्क गरेका छन् ।  युद्ध अपराधसम्वन्धी र भ्रष्टाचारसम्वन्धी ठूलठूला मुद्दा खेप्दै आएका दाहाललगायतका नेताहरुले त्यसबाट जोगिन मोर्चा बनाएको आरोप ल...

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगन थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमवार राजधानीमा भएको ट्रेड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताएका हुन् ।  का...

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुको नेटवर्क (एआईएन)ले परियोजना स्वीकृतिलाई सहज बनाउन संसदीय समितिलाई दबाब दिएको छ ।  दिगो विकास तथा सुशासन समितिको सोमवारको बैठकमा आईएनजीओका प्रतिनिधिहरुले आफूहरु सरकारकै ऐन नियम अनुसार काम गरिरहेक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार ती...

काठमाडौं । सनराइज बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको बताएका छन् ।  सोमबार संसदमा उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई आग्रह गरे । ...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुननसक्ने बताएका छन् ।  सोमवारबाट राजधानीमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देशमा श्र...

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याई वितरण ...

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । जुन २१ तारिखका दिन चीनको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका ...

काठमाडौं । नेपालमा बंगलादेशी पर्यटकहरुको आगमन बढाउने उद्देश्यले होटल संघ नेपालको २४ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ ।   बंगलादेशीहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको बढ्र्दै प्रचारप्रसारका लागि आज संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसा...

काठमाडौं । आफूमाथि मरणासन्न हुनेगरी आक्रमण गर्ने नेपाल विद्युत संघसम्वद्ध गुण्डाहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले पीडित चलाउनेलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्...

काठमाडौं । औजार एक सोलुसन र प्राइम क्लिनिङले थप सुबिधासहित सहकार्य गर्ने भएका छन् ।  विगत तीन बर्षदेखि आवसीय तथा व्यवसायिक भवनहरु मर्मत सम्भार  तथा निर्माण कार्य गर्दै आएको औजार र घर, कार्यालयदेखि सोफा कार्पेट आदि क्लिनिङ सुबिधा दिंदै आएको प्राइमबीच आफ्ना ...

काठमाडौं । नेकपा (एमाले) का सांसद भीम आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्थ...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा तीन पटक सफल आरोहण गरेका छन् । तीन पटक सफल आरोहण गरी उनले १२४औं पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भएका हुन् ।   तामा...

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारे...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पलहरुको मेला ‘फुटवयर विजनेश एक्स्पो २०८० सुरु भएको छ । असार १ गतेबाट सुरु भएको मेला एक महिनासम्म चल्नेछ ।  मेलाबाट आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यो बर्षको गर्मी मौसमलाई लक्षित गरी यो मेला ...

काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिसकेका छन् । कोशी प्रदेशले अध्यादेशबाटै आफ्...

काठमाडौं । क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् ।  नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योग नवीकरणमा समस्या देखिएको जनाएको हो ।  तोकिएका सबै मापदण्ड पूरा...