Advertisement

काठमाडौं । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुर्याउन भन्दै ओएसआर डिजिटल र डिशहोमबीच सहकार्यका लागि सम्झौता भएको छ ।   सम्झौतामार्फत ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रवर्द्धन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलक...

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीको रुपमा चिनिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न पाँचौं बार्षिक साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव पास गरेको छ ।  आजै प्रभु लाइफको बार्षिक साधारणसभाले पनि सोसम्वन्धी विशेष प्रस्ताव...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालित बृहत जुत्ता चप्पल मेलामा ग्राहकहरुको संख्या बढ्न थालेको छ । एकै छातामुनी हरेक उमेर समूहका लागि विभिन्न डिजाइन र मूल्यका जुत्ता चप्पल पाइने यस मेलामा ग्राहकहरुको दैनिक आकर्षण झन बढ्न थालेको हो ।  सिटिजन फुटवयेरको आय...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुवाश अमात्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ ।  सभाले चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५१५८ ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आउँदो असार १५ गतेका सभा गर्न लागेको हो । साधारण सभाकै लागि असार ७ गते कम्पनीको बुक क्लोज हुनेछ ।  कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्नो शेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर...

काठमाडौं । तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पूर्वमा आफ्ना पार्टीका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोस पोखेको छ ।  पहिचानवादीले प्रदेशको नाम कोशी नामाकरण गर्ने कार्यप्रति विरोध जनाउँदै यसअघि ओलीमाथि आ...

काठमाडौं। विद्युतीय सेवा कर अर्थात डीएसटी (डिजिटल सर्भिस ट्याक्स)मा नेपाललाई ठूलो सफलता हात परेको छ । विश्व चर्चित ब्राण्डहरुले डीएसटी तिर्ने प्रक्रियाको थालनी भएको छ ।  चर्चित सुचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा कर तिर्ने प्रक्रिया सुरु गरेको हो ...

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।  भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभा...

कोलम्बो । श्रीलंकाका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताउनुभएको छ । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।  गत साता श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ...

पेरिस । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ । “ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका छन् ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा उनले बिद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् । लिङदेनले ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।  बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटनका क्रममा उनले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशक...

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन् ।  बिहीवार आफ्नो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको द...

काठमाडौं । अष्ट्रेलियाका पाँच वर्षीय बालक एटलास्ट साउथलले सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेका छन् । उनले आफ्ना पिता बेन साउथलका साथ पदयात्रा गरी फर्किएका हुन् ।  गएको अप्रिल २९ मा लुक्लाबाट आधा बाटो आफै हिंँडेका साउथललाई आधा बाटो भने शेर्पा र उनका पिताले...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने साहसिक कार्य गरेका छन् ।  भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि संसदमा टिष्टादेखि सतलजसम्मको ग्रेटर नेपालको नक्सा राखे भारतले स्वीकार गर्नुपर्ने शर्त अघि सारेका छन् ।  बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा उनले भारतको संसद भवनमा राखिएको नक्सा सांस्क...

काठमाडौं । बजेटमाथिको छलफलका क्रममा बिहीबार नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।  बजेटमाथिको छलफलमा उनले नेपालमा किसानले समयमै मल पाउन नसकेको र धान रोपाईं गर्न...

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ ।  प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् ।  आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलका...

काठमाडौं । नेपालका लागि फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा विद्यालय र विद्यार्थीको आवश्यकताहरू पूरा गर्न भ्यानहरू बजारमा ल्याएको छ ।  उक्त भ्यान अत्याधुनिक सुविधाहरूले सुसज्जित गरेको छ । जसमा एयरब्यागहरू, व्यक्तिगत सिट बेल्टह...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने,– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ...

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले निकट भविष्यमै तीन वटा विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।  खोटाङको हलेसीमा स्थानीय समुुदायसँग भेटघाट गर्ने क्रममा बिहीबार किरातीले पर्यटन प्रर्वद्धनका लागि त्रि–धार्मि...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  साना तथा मझौला व्यवसायी महासंघको २० औ स्थापना दिवस...

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाइने भएको छ ।   वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् ।  हुन बाँकी सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकी विरोध गर्ने तरिका उचित नभएको उनको तर्क छ । बुधबार राष्ट्रियसभ...