Advertisement

भक्तपुर । जगातीमा विगत २६ वर्षदेखि मनकामना एग्रो इन्जिनियरिङ वक्स प्रा.लि. सञ्चालन हुँदै आएको छ ।  कम्पनीका सञ्चालक सर्लाहीका अनिरुद्ध भट्टाचार्य हुन् ।  मनकामना एग्रोले डेरीसम्बन्धी मेसिनहरु आविस्कार गर्ने गर्दछ । यसरी आविस्कार भएका मेसिन देशभरका ठू...

काठमाडौं । राजधानीको बल्खुमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेको छ । स्थानीय एक पसलमा काम गर्ने १९ बर्षीय युवती आइतबार साँझ भुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।  धादिङ स्थायी घर भएकी ती युवती सो पसलमा काम गर्न थालेको २० दिन मात्रै भएको थियो । उनले ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढाल्ने आशय व्यक्त गरेका छन् ।  आईतवार संसदमा बोल्दै उनले सत्ता गठबन्धन पाँचै वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढाल्ने साँकेतिक चेतावनी ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् ।  उनले प्र...

काठमाडौं । मोवाइलको अवैध चोरी पैठारी रोक्न र मोवाइलको सुरक्षाका लागि ल्याइएको मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रभावकारी रुपमा लागू गर्न व्यापारी, प्रहरी, राजश्व प्रशासन र नियमक एक मत देखिएका छन् ।  आइतबार आयोजित कार्यक्रममा एमडीएमएस लागू गर्ने पक्...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लागि प्रतिभा डबली कार्यक्रम सुरु भएको छ । कार्यक्रम जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेकी छिन् ।   उनीहरुले विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये ९ वटा हिमालहरुको सफलतापूवक आरोहण गरेका हुन् । नर्व...

काठमाडौं । सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविरसञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ९ मा सञ्चालन गरिएको हो ।   सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीड...

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आईतवार संसदमा उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए ।  बस्नेतले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने ...

काठमाडौं । चौथो हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ । मार्टमा विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  विश्वव्यापी कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धनमा केन्द्रित उक्त कार्यक्रम काठमाडौँस्थित होटल याक एन्ड यती र होटल अन्नप...

काठमाडौं । स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रामानन्द चौधरी चयन भएका छन् ।  मञ्चको शनिबार सम्पन्न १३औं सम्मेलनबाट चौधरी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा नमोनारायण झा, इजराइल वेष्टा, सचिवमा अजय पट...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको हो ।  आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपि...

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।  यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार बिहान  सम्पन्न अन्तिम मतपरिणामअनु...

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि सिनामंगलमा गोली प्रहार गरेको छ ।  ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । छोरी र केही मन्त्रीहरुसहित उनी पहिलो पटक पशुपति दर्शन गर्दै रुद्राक्ष धारण गरेका हुन् ।  हिन्दु धर्मको आलोचना गर्दै आएका र सशस्त्र हिंसात्मक युद्धमा साँस्कृतिक क्रान्तिका नाममा धर्मविरोधी ग...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।  राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको कार्यक्रमा शनिबार उनले दाहालको भारत भ्र...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।  शनिवार राजधानीमा आयोजित कार्यक्रममा उनले स्वतन्त्र पार्टीको बाटो ...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन् ।  शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमाम उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्र...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निजामती कर्मचारीलाई राजनीति गर्न उकास्ने काम गरेका छन् । सरकारी कर्मचारीलाई राजनीतिबाट मुक्त गर्नुपर्ने र ट्रेड युनियन खारेज गर्नुपर्ने आवाज उठिरहेको बेला ओली आफ्नो पार्टीनिकट निजामती कर्मचारीको कार्यक्रममा गएर उनीहरुलाई राजनी...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।  शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले दण्ड...

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नराम्रो काम नगर्दा पनि आफूमाथि प्रायोजित प्रचार गरिएको गुनासो गरेका छन् ।  शनिबार राजधानीमा आयोजित किरात राई समुदायको कार्यक्रममा उनले मन्त्रालय हेरफेर तथा मन्त्रीबाट फिर्ता बोलाइने हल्लाप्रति लक्षि...

काठमाडौं । नेपालका अधिकांश स्थानमा अधिकतम् तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा मौसमविद्हरुले यस्तो चेतावनी दिएका हुन् ।  कार्यक्रममा बोल्दै मौसम...

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।  उक्त सम्झौता अन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थ...

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । कम्पनीले  सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाण्डौमा रजिष्ट्रार का...