Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरको राधेराधेमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।  सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् ।  बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय कमिटिको बैठकम...

काठमाडौं । गत बर्ष वैशाख ३० गते सगरमाथा आरोहण गर्ने युवन्तिका राई झुठ्ठा विवरण दिई नेपाली नागरिकता लिएको भन्दै जिल्ला अदालत चितवनले ठहर गरेको पाइएको छ ।  राईले झुट्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा ज...

काठमाडौं । सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी ड्यारेन जोनलाई पर्यटन विभागले सगरमाथा आरोहणको अनुमति रद्द गरेको छ ।  विभागका निर्देशक युवराज खतिवडाले आज बिहीबार जोनको आरोहण अनुमति रद्द गरेको बताए । उनले भने, ‘उनले सगरमाथा आरोहणको अनु...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६० हजार भुटानी शरणार्थीैलाई आफूले अमेरिका पठाइदिएको खुलासा गरेका छन् । आज बुधबारबाट सुरु भएको एमालेको केन्द्रीय समिति बैठकमा उनले नेपालमा राखेर शरणर्थीका बालबच्चाको बिचल्ली बनाउनुभन्दा अमेरिका गए भने उनीहरुको जीवनयापन ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी गुप्तचर संस्था एफबीआईको धम्कीपूर्ण दबाब नदिएको भए नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलका नेताहरु पक्राउ पर्थेथिएनन् भनी प्रतिक्रिया दिएका छन् ।  कांग्रेस सांसद आरजु देउवा र म...

काठमाडौं । सासमङले ए–सिरिजमा ग्यालेक्सी ए२४ एलटीई नेपाली बजारमा ल्याएको छ ।  जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले जनाएको छ । यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईं चयन भएका छन् ।  महासंघ कार्यसमिति सदस्य गुरागाईंले बुधबार फोरम सभापतिको जिम्मेवारी पाएका हुन् ।    गुरागाईँ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पूर्वअध्यक्ष प...

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् ।  विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरक...

काठमाडौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा ...

कुमार दाहाल अहिले भ्रष्टाचारविरुद्ध राजनीति र बजार तातेको छ । नक्कली भुटानी शरणार्थी भ्रष्टाचारविरुद्ध राजनीति–समाज र सरकार सबै एकजुट देखिएका छन् । हुन त आजसम्मका सबै सरकारहरू भ्रष्टाचारको विरुद्धमा नै थिए । तर नेपालमा भ्रष्टाचार कहिल्यै घटेन् । भ्रष्टाचारविरुद्ध आ...

एजेन्सी । लोकप्रिय नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि पाकिस्तानमा हिंसा भडकिएको छ । राजनीतिक पूर्वाग्रह राखेर खानको पक्राउ गरिएको भन्दै विरोध देशव्यापी प्रदर्शन भएको छ ।  खानको मंगलवार त्यहाँको सरकारले इस्लामवादबाट पक्राउ गरेको हो । यता खानल...

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु ...

टोकियो । सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षक...

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ । तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको थियो अहिले बिस्तारै अवतरण भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाज अव...

काठमाडौं । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा २८ गते विहीबार आवेदन दिन अन्तिम दिन हो ।  विहीबार कार्यालय समयसम्म इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।   कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र क...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानविनलाई कुनै पनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् ।  बुधवारको प्रतिनिधि सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले नागरिक...

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का साँसदहरुले रोष्टम घेराउ गरेका छन् । सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि राप्रपा साँसदहरु रोष्टम घेराउ गर्न अघि बढेका थिए ।  राप्रपाका साँसदहरुले नाराबाजी र विरोध जार...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासंघको पदाधिकारी तथा प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।  भेटका अवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नि...

काठमाडौं। सचिव दिनेश भट्टराईले गृहसचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा रहेका भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय तानिएको छ । हाल गृह मन्त्राल...

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी राजधानीको जडिबुटीबाट पक्राउ गरेका छन् ।  यसअघि आजै पूर्व गृहमन्त्री खाँडलाई पनि प्रहरीले उनकै निवास मैजुबहालबाट प्रहरीले पक्राउ गरेको थियो ।  नक्कली भुटानी श...

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ परेका छन् ।  प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आध...

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनाराण पाण्डेबीच प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला उक्त प्रकरणमा मुछिएका उनीहरुबीच सोमबार रानीपोखरी प्रहरी कार्यालयमा गोप्...

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको स...