Advertisement

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औँ वार्षिक साधारण सभा र ९औँ राष्ट्रिय सम्मेलन तथा २९औं स्थापना दिवस सम्पन्न गरेको छ ।  उक्त कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए । कार्य...

काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएकोमा एक जनाको मृत्यु भएको हो ।  बाँकी चारमध्ये तीन जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते हुनेमा हेलिकप्टरका क्याप्टेन सुरेन्द्र पौडेल पनि छन् ।...

काठमाडौं । सनातन संस्कृतिको धरोहर गीताप्रेस गोरखपुर स्थापनाको शताब्दी वर्षको अवसरमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको आयोजनमा गत बुधबार शुक्ल त्रयोदशीका दिन पूजाअर्चना एवं दीप प्रज्वलन गरियो ।  ...

काठमाडौं । जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएको छ । ​संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर दुर्घटना भएको बताए । घट्नास्थलमा पाइलट क्या. सुरेन्द्र पौडेल सकुशल भेटिएका छन् । सखुवासभा...

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग  ४.५ बिलियन डलरमा झरेको पनि  एसबीपीले बिहीबार ...

काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ ।  उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज ...

काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।  यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विव...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै खुम्बु क्षेत्रमा यस बर्ष पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक धेरै हुँदा यस पटक खुम्बु गाउँपालिका क्षेत्रका होटल लजहरु भरीभराउ भई बस्ने ठाउँको अभाव भएको हो ।  विशेषगरी लोबुचे...

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्याउने बताएका छन् ।  मन्त्री पदको सपथ खाएसँगै पदभार ग्रहण गर्ने क्रममा बिहीबार उनले दुर्गममा तत्काल डाक्टर पुर्याउने बताएका हुन् । बस्नेतले आफू कम सुतेर ...

काठमाडौं । आन्तरिक राजस्व विभागले बोटलर्स नेपाल (कोकाकोला)पछि अर्को ठूलो कर निर्धारण गरेको छ। विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय विराटनगरले अवनिश एग्रिगेट इण्डस्ट्रिज र ओम साइबाबा क्रसर उद्योगलाई तीन अर्ब ७७ करोड कर निर्धारण गरेको हो । विभागले अवनिशलाई दुई अर्ब ४...

काठमाडौं । भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर ...

काठमाडौं । नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।  बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेक्रममा उनले बिहीबार कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा क...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट पूववर्ती केपी ओली सरकारको उपहार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्क गरेका छन् ।   बुद्ध जयन्तीको तयारीका लागि लुम्विनी पुगेका मन्त्री किरातीले भने, ‘ओली सरकारका पालामा ज...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । सभा...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसके...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले झन्झटिलो लागेर अहिलेसम्म आफूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ननिकालेको बताएका छन् ।  बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा गाडीको लाइसेन्स लिने प्रकिया निकै झन्झटिलो लागेको प्रतिक्...

ललितपुर । सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् ।  बिहीवार बिज्ञापन बोर्डको कार्यक्रममा उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताइन् । शर्माले कतिपयले महिलाको सुन्...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई...

काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटक...

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता ...

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क  सर्भिस क्याम्प सम्पन्न गरेको छ ।  आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प सम्पन्न गरिएको हो ।   नयाँवर्ष लक्षित क्याम्पमा सहभ...

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।     बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले...

पदम भण्डारी अब्राहम लिङ्कनले सन् १८६३ मा प्रजातन्त्रको कुरा गर्दा ‘जनताको शासन, जनताद्वारा र जनताका लागि’ भन्ने शब्द प्रयोग गरेका थिए । अब्राहम लिङ्कनको उक्त भनाईलाई प्रजातन्त्रको परिभाषाको रुपमा लिईन्छ । प्रजातन्त्रलाई प्रयोग गर्ने सिलसिलामा जनताहरुद्वारा प्रत्यक्ष ...

काठमाडौं । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर...