Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका आव २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुर...

काठमाडौं । साँसद एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तले पाँच सय र हजारका नोटलाई ब्याण्ड (प्रतिवन्ध) गर्नुपर्ने माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बतायन् ।  सधैँभर बिरालो बाँधेर...

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न आकस्मिक समय नदिएपछि स्वतन्त्र साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् ।  उनले कपडा खोलेर अर्धनग्न भएपछि सभामुखले सभ्य हुन नभए कारवाही गर्ने चेतावनी दिएका थिए । धेरै समय उभ्भिएर बोल्न समय माग्दा पनि सभामुखल...

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेव...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।  आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले र...

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले नारीहरु अघि बढेको र सार्वजनिक जीवन आएको देख्न नचाहाने पुरुष प्रवृत्तिले आफ्नो आलोचना गरेको बताएकी छन् ।  आइतबार संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडे...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् ।  आइतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यक्रममा उनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल ...

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले सपथ लिएका हुन् ।  बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका...

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनम...

काठमाडौं । भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् ।  उनी आज (आइतबार) बिहान १० बजेर ३० मिनेमा भिस्तारा एअरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।  खान मेडिटेशन (ध्यान) गर्न १० दिनका लागि नेपाल आएका हुन् । 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडान निलम्बित गरेका छन् ।  प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडान निलम्बित गरेको जनाएको छ । शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दु...

काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् ।  बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसा...

काठमाडौं । नेपालको पूर्वको इलाम एशियाको माझमा चीन र भारतको बिचमा हिमालको काखमा रहको सुन्दर हरियाली पहाडी जिल्ला हो । इलामका १० पालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले राम्रो संभावना भएको गन्तव्यस्थल हो । अहिले यस ठाउँमा आउने आन्तरिक र विदेशी पर्यटकहरुको स...

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ ।  शनिबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाज...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताए । आगामी पाँच वर्ष संसद स्थिर रहने भए पनि सरकार अस्थिर रहने अवस्था रहेको उ...

काठमाडौं । काठमाडौं उपत्यकाका १८ वटा पालिकाका फोहोरहरु व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल क्षेत्रका पालिकाहरुले यसअघि भएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन नभए कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।  शनिबार पत्रकार सम्मेलन गर्दै धादिङको धुनिबेशी नगरपालिका,...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन् । शनिवार राजधानीमा आयोजित नेपाल दलित मुक्ति मोर्चाको कार्यक्रममा उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताए ।  कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने द...

काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।  शनिबार संवाद डबलीमा बोल्दै उनले यस प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् । सभा...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुनः शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।  ओली प्रधानमन्त्री दाहाललाई भेट्न दिउँसो १२ बजे सिंहदरबार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने बताएका छन् ।  शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उन...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।  शनिबार बिहान  बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेर उनले सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका हुन् । श्रेष्ठले मानव सेवा आश्रम...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यस निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को  १५ औं युरोपेली सम्मेलन आज शुक्रवारदेखि चेक रिपब्लिकको प्रागमा सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको उद्घाटन नेकपा एमालेका नेता सुवास नेम्वाङले गरेका छन् ।  अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेप...

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तू...