Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची...

काठमाडौं । आज २०८१ साउन १५, जुलाई ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार केही मुद्राको विनिमय दर स्थिर छ ।  स्थिर हुनेमा अमेरिकी डलर, साउदी तथा कतारी रियाल, यूएई दिराम रहेका छन् ।  आज अमेरिकी डल...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज&n...

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारतसहित १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा भारतबाट फिर्ता बोलाइएका शंकर शर्मा पनि छन् ।  नेकपा एमालेसहितको पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनीसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय...

काठमाडौं । प्रभु बैंकले आज एकै दिन बाग्लुङ जिल्लामा ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।  ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउँपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शा...

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलन...

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ ।  पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ । भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकास...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन् ।  सोमवारको प्रतिनिधि सभा बैठकमा उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टचार पनि ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहितका नेताको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेको भन्दै प्रहरीले धार्मिक अभियान्ता पुस्कर खतिवडालाई पक्राउ गरेको छ ।  उनले मण्डिखाटारस्थित आफ्नै निवासमा नेताहरुको फोटो राखी यामपूजा गरेका खतिवडालाई पक्राउ गरिएको हो । काठमा...

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एक...

काठमाडौं । यौन शोषणको आरोप खेप्दै आएका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधान आफै प्रक्रियाबाट बाहिरिएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि उनले आफै नाम फिर्ता लिन निवेदन दिएका हुन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले नै न...

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८  पाटेबाघ रहेको बताइएको छ ।  जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा ...

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक क...

मुग्लिन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।  उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी न...

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् । आइतबार पनि दिनभर खोजी गरिएको थियो । आज बिहानैदेखि पुनः खोजी गर्न था...

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै तीनवटा उद्योगको गेटमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको गे...

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको...

वासिङ्टन । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो ।  बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्र...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।  विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।  विकास, आर्थिक मामिला तथा सुशासन समितिको ब...

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।&nb...

कटारी, उदयपुर । त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन् । जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो । तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरप...

काठमाडौं । देशभर साधारणतया बदली रहेको छ । जल तथा मौसम विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित कोशी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भइरहेको छ ।  विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...

काठमाडौं । डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् ।  नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा  निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम...

काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपियाँ मात्रै धरौटी माग गरेको छ ।  अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार बयानपछि अर्यालसँग ५० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ...