Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा बितरण गरेको छ ।  सूर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई  आत्मसात गर्दै सूर्यज्योत...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने अडान राखेका छन् । ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे ।  सभामुखमा द...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् । नेकपा एमालेसँग गठवन्धन गर्ने क्रममा एमालेलाई राष्ट्रपति दिन तयार भएका उनी अहिले भने अलमलमा देखिएका हुन् ।  बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्म...

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ ।  त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका&n...

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भउका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ ले भाग...

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले संघीयता संकटमा पर्न लागेको संकेत देखिएको बताएका छन् । बिहीबार संसदमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिले त्यस्तो अनुभूति भएको बताएका हुन् ।  न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट स...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।  बिहीवार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै उनले हवाई दुर्घटन...

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डीएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।  नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली व...

काठमाडौं । कृषि विकास बैंकको ५६औँ वार्षिककोत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिका संयोजक रामबहादुर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको ह...

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरोकारवाला निकायको सहभागीतासहित अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न सरकारसंग माग  गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्व...

काठमाडौं ।  पोखरा फाइनान्सका अध्यक्ष डा. दीर्घमान गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक डा. रामशरण खरेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उक्त अवसरमा फाइनान्सका सीईओ रविचन्द्र ...

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गते बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि १ अर्ब १२ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।  कूल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावास...

काठमाडौंको शङ्खरापुर नगरपालिका–१, पोखरीखोलास्थित ढकाल गाउँका किसान खुदो बनाउन कोलमा उखु पेल्दै  ।  तस्बिरः हरिराम भेटुवाल/रासस  

काठमाडौं । पुतलीसडकमा भईंभरी इन्टरनेट र केवल टेलिभिजनका ताल अलपत्र भएको एक हप्ता भइसकेको छ । तर न सम्वन्धित सेवा प्रदायकले यसको व्यवस्थापन गरेका छन् न सम्वन्धित नियामकले नै यसतर्फ ध्यान दिएर सम्वन्धित पक्षलाई कारवाही गरेका छन् ।  बिजुलीका पोलहरुमा गुजुल्टिएका ता...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।  मन्त्री शर्मालाई स...

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताए ।  रुइतले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामि...

किएभ । युक्रेनको राजधानी किएभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनको आन्तरिक मामिलासम्वन्धी मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।  शिशु पाठशाला नजिक बुधबार भएको यस दुर्घटनामा आन्तरिक मामिलासम्वन्धी मन्त्री डेनिस मोनास्ट्रास्केको समेत ज्यान गएको हो । युक्रेनका राष्ट्...

काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो नै प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले ठम्याएका छन् । जण्डिससम्वन्धी समस्याबाट लामो  समयदेखि पीडित उनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेकोले प्रत्यारोपण नै उपयुक्त उपाय हुने सुझाव  &nbs...

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।  राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु...

काठमाडौं । सत्तापक्षबाटै सभामुखका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका हुन् ।  कांग्रेस र एमाले दुवै सत्तापक्षीय दल हुन् । सरकारमा सहकारी नभएकाले आफू विपक्षी दल भएको कांग्रे...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायी नभएको प्रष्टिकरण दिएका छन् ।  उनले सामाजिक सञ्जलमा बुधबार लेख्दै आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको बताएका हुन् । आफूमाथि लागेक...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुलाई कारवाही गरेको छ ।  सेबोनले सनी सेक्युरिटिज कमपनीलाई तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको र म्याद थपका लागि निवेदन समेत पेश नगरेकाले १० हजार रुपियाँ जरिवाना गरे...

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।  गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम ...