Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताउनुभएको छ । बिहीवार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भए पनि बोर्डको अध...

बेइजिङ । चीनको केन्द्रीय बैंकले बिहीबार अप्रत्याशित रुपमा मध्यावधि ब्याजदरमा चार वर्षयताकै सबैभन्दा बढी कटौती गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र (चीन) मा अत्याधिक ऋणग्रस्त सम्पत्ति क्षेत्र, सुस्त खपत र उच्च युवा बेरोजगारीले अर्थतन्त्रको बलियो अवस्थामा प्रभाव पारेको हालै...

काठमाडौं । रिक्त रहेको मुख्य सचिव पदमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् । उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी हुन् । आज बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।&nbs...

–पार्क थेयङ– मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन ...

पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिरः राधिका कँडेल–रासस

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकह...

तनहुँ । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई ह...

झापा । आर्थिक वर्ष ०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १...

काठमाडौं । बुधबार बिहान झन्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको ...

तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।  उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्द...

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय रा...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुने कार्यस...

काठमाडौं । सरकारले आधा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौय एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच...

काठमाडौं । आज २०८१ साउन १०, जुलाई २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य लगातार बढेको छ भने युरोपियन युरो घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपि...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।   जल तथा मौसम विभागका अनुसार आज द...

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।  आयोगको सदस्यमा नेप...

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ ।  नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आर्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।   निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । ...

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।  उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा ...

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गभन्दा पूर्वपट्टि दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजबाट १५ जनाको शब निकालिएको छ ।  आफ्नै कर्मचारीहरु लिएर मर्मतका लागि पोखरा जान लागेको उक्त जहाज बिहान करिव ११ बजे दुर्घटना हुँदा पाइलट मनिषरत्न शाक्यसहित चार भने जिवितै...

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज (नाइनएन–एएमई÷सीआरजी२०० धावनमार्गको पूर्वपट्टि दुर्घटना भएको पुष्टि गरेको छ ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले प्राविधिक मर्मतका लागि पोखरा जाने क्र...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि। ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ ।  देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ ।अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।  जहाज ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको विराटनगर जान लागेका एक यात्री कर्जा तथा निक्षेप सुरक्षण कोषका सीईओ रमेश घिमिरेले जानकारी दिए । दुर्घटनाम...

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् ।  दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् ।  स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उनले भोजपुर न...

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ) को शपथ ग्रहण आज बुधबार हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०ः४५ बजेबाट सुरु हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडे...