काठमाडौं । देशभर साधारणतयादेखि पूर्णतया बदली रहँदा अहिले बागमती र गण्डकीका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहन...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपियाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको त...
काठमाडौं । नयाँ सडकको जारी पैदलमार्ग विस्तारको काममा अवरोध नगर्न काठमाडौं महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनिकाजी महर्जन सहमत भएका छन् । नयाँ सडकको जुद्ध शालिकदेखि नरदेवीसम्मको पैदलमार्ग विस्तारमा अवरोध गर्ने र विरोध जनाउने काम गर्दै आएका महर्जनले उक्त...
काठमाडौँ । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । पररा...
काठमाडौँ । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समय...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिएको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै ...
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमवार राजधानीमा आयोजित विचार गोष्ठीमा उनले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरे । महतले समावेशित...
लण्डन । कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ । र्यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमास...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार ...
म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग न...
झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बंगलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्यांकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ...
काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा&nb...
वासिंटन । अमेरिकी जो बाइडेन आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार नउठ्ने भएका छन् । आइतबार उनले देश र पार्टी हितका लागि आफू चुनावी दौडबाट बाहिर रहने बताएका छन् । अमेरिकामा २८ जनुमा भएको प्रेसिडेन्सिअल डिबेटपछि बाइडेनसम्बद्ध डेमोक्रेटिक पार्टीका नेताले ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठकमा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगक...
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो । पाकि...
सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबारको १५औँ नगरसभाको बैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले रु एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८०को वार्षिक बजेट प्रस्तुत गरे । ...
काठमाडौं । आज २०८१ साउन ७, जुलाई २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरसहित विभिन्न ७ देशका मुद्राको सटही दर आइतबारको तुलनामा स्थिर छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.५७ रुपियाँ र ...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले देशभर साधारणतया बदली रहेको छ । अहिले काठमाडौं, बाग्मतीसहित गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्र...
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभ...
काठमाडौँ । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुईपक्षीय सम्झौता भएको हो । चीनको सिचाङ स्वायत्त प्रदेश...
काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमु...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच आईतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डले एक समारोहका बीच ३५औं वार्षिकोत्सब मूल कार्यक्रमको उद्घाटन गरेका थिए । सो...
काठमाडौं । टाटा मोटर्स लिमिटेडले दुई नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपाल स्थिति आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङमार्फत एसीई ईभी सीएलबी र एसीई ईभी फ्लाट बीईडी नेपाली बजारमा सार्वजनिक गरिएको हो । सिप्रदीका सीईओ राजनबाबु श्...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताएका छन् । आईतवार प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले...
काठमाडौं । माओवादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री बर्षमान पुनले गिरिबन्धु ‘टी–इस्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको दावी गरेका छन् । आइतबार संसदमा उनले प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय ग...