Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनतामा चरम निराशा बढेको बताएका छन् । आइतबार संसदमा बोल्दै उनले सिंगो देश निराशामा रहेको स्वीकार गर्दै २०४६ सालपछिको पुस्तामा यति चरम निराशा पहिलो पटक देखेको बताए । ओलीले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै भने, ‘आयात...

काठमाडौँ । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इन...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजिएको भन्दै सो कुरा स्वीकार्य नरहेको जनाउ दिएकी छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले अमुक मान्छे (संदीप लामिछाने)लाई भिसा दिनुपर्छ भनेर सदन र ...

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेन्ट (सीए)हरुका लागि दरबन्दी सिर्जना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।  शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को पहिलो कार्यकालको अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण कार्यक्र...

लापाज । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।  मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय सञ्चालन गरेर मेयर बालेन (बालेन्द्र) शाहले अघि बढाएको नयाँ सडकको पैदलमार्ग विस्तारको विरोध गरेका छन् ।  अदालतले समेत पैदलमार्ग विस्तारका लागि बाटो खोलेपछि अघि बढेको पैदलमार्ग विस्तार...

चितवन । नारागणगढ-मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।  भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रद...

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट ज...

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ ।  प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै से...

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले बगेको सडक तीन सातासम्म  बन्द रहेकाले...

काठमाडौं । बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज आइतबार काठमाडौं ल्याइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका ...

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको ना...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।  आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।  त्यस्तै, प्रधानमन्त्री ...

काठमाडौं । आज २०८१ साउन ६, जुलाई २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।   आज अमेरिकी डलर १ को खरिद दर १३३.५७ रुपिया...

काठमाडौं । देशभर साधारणतया बदली रहँदा अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बद...

काठमाडौं । छ वर्षको पुनःनिर्माणपछि इस्तानबुलको यिल्डिज प्यालेस ओटोमन साम्राज्यको अन्तिम शाही शासन स्थल शुक्रवारबाट आगन्तुकहरूको लागि खोलिएको छ ।  युरोपेली पक्षको बेसिकटास जिल्लाको दरबारमा आयोजित समारोहमा बोल्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रिय दर...

काठमाडौं । संसदकै पाँचौँ ठूलो राजनीतिक दल राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले काँग्रेस—एमाले सत्ता सहकार्य शुरुवाती रुपमा सकारात्मक भएपनि पछिल्ला दिनका घटनाक्रहरु अस्वभाविक रहेको बताएका छन् ।  नानसँगको कुराकानीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पछि...

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।  पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहे...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को नेपाल निर्देशक नुमान ओज्कानले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।   श्रम मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको म...

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा  दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।  ...

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुद...

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले सहकारी क्षेत्रका नियामक निकायहरुसँग छलफल गरेको छ ।  शुक्रवार बसेको बैठक सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको...

काठमाडौं । जापानी टायर कम्पनी योकोहामा रुबर कम्पनी लिमिटेडले नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको घोषणा गरेको छ ।  आज काठमाडौंमा भएको डिलर मिटमा उक्त घोषणा गरिएको हो । योकोहामाले आफ्नो प्रख्यात टायर टेक्नोलोजीहरू प्रदर्शन गर्‍यो ।  योकोहामा ...

काठमाडौं । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ता सञ्चालन गरेपछि विपक्षमा पुगेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पनि संगठित हुने तयारी गरेका छन् ।  तीन दलले शुक्रबार कसरी कांग्रेस–एमालेको प्रतिरोध गर्ने...

गुलरिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि क...