Advertisement

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनु पर्ने बताएका छन् । शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका ह...

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।  श्रीलंकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला आज दिउँसो सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सु...

काठमाडौं । नेपालमा ठूला र मिनी गरी क्यासिनोको संख्या २१ वटा पुगेको छ ।  ठूला ८ र मिनी क्यासिनो १३ वटा नबीकरण भएका छन् ।   संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशकर कालीवहादुर भुजेलले...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् ।    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ...

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बि...

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जना...

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एपको पुनः सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरज्युले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लग–इन गरी पुनः सुरु गरेका हुन् ।  ...

काठमाडौं । गएको आर्थि बर्ष २०८०–८१ मा  सात लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । विभिन्न १४९ वटा मुलुकमा नेपालीहरु काम गर्न गएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।  विभागको तथ्यांकअनुसार गत आवमा चार ल...

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नियुक्त भएका छन् ।  कम्पनी र पौडेलबीच सोसम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वव्यापी शिक्षामा...

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।  आईएमएफको जुलाई २०२४ को वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा यो संशोधन गरिएको हो । भारतको वृद्धिको प्रक्षेपण पनि यस वर्...

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपियाँ नाघेको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आवको असार मसान्तसम्मकाे प्रतिवेदनअनुसार गत आवको सुरुवातमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपियाँ थियो । असार मसान्तसम्म आइपुग्दा एक ख...

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपाल भिड्दै छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगिता...

काठमाडौं । कोटेश्वरस्थित एक गेस्ट हाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।  रामेछापका नवीन थापाले ...

ढोरपाटन । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ ।  भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।  वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकम...

खोटाङ । खोटाङमा यस वर्ष १६८ मेट्रिक टन लिची उत्पादन भएको छ । गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो ।  दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उ...

काठमाडौं । बज्रवाराही चापागाउँ अस्पताल ललितपुरले रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । अस्पतालले नवौं तहदेखि आठौं तहसम्म कनिष्ठ जनरल फिजिसियन, अब्स तथा गाइनोकोलोजिस्ट, पेडिायट्रिसियन, अर्थोपेडिक्स सर्जन, जनरल सर्जन तथा डेन्टल सर्जन पदमा करार सेवामा ९ जना...

काठमाडौं । आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज युरोपियन युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ  । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा ​देशभर साधारणतया बदली रहेको छ । बागमतीसहित कोशी, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज&nb...

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण,...

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१–९२ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता एक हजार रुप...

काठमाडौं । एमजी मोटरले आफ्नो कन्सेप्ट कार ‘साइबर जिटिएस’ सार्वजनिक गरेको छ । कम्पनीको १०० औं वार्षिकोत्सवको अवसरमा एमजी मोटर्सले गुडवुड फेस्टिवल अफ स्पिडमा एमजी साइबर जिटिएस कन्सेप्टको अनावरण गरेको हो ।  यो गाडी विद्युतीय सवारी साधनको क्षेत्र...

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोम...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रमुख आर्थिक सल्लाहकारमा बिष्णु रिमाललाई नियुक्त गरेका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो नियुक्ति गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल कुटिल राजनीतिज्ञका रुपमा च...

काठमाडौं । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद...

काठमाडौं । सिटिजन्स बैंक र मैत्रिपथ, बुटवलस्थित मर्सी सिटि अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५ प्रतिशतसम्मको आकर्ष...