Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् । मंगलवार आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बता...

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारलाई लाञ्छना लगाउँदै बनाइएका झुठ फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्...

लन्डन । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको  दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।  प्रधानमन्त्री भएको डेढ महिनामा ...

काठमाडौं । पुजन ढुंगेल अधिकारी बीमा समितिको एक मात्र महिला निर्देशक हुन् । उनले तिहार आफूलाई मनपर्ने पर्व रहेको र त्यसमा पनि गाई पूजा सबैभन्दा मन पर्ने  प्रतिक्रिया दिएकी छिन् । निर्देशक अधिकारीले विगतमा गाईको पूजा गरे पनि पछिल्लो समय भने काठमाडौंमा ...

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु ८,१६३ मिटर हिमालपछि निमा रिन्जी शेर्पाले ६,८१४ मिटरको अमा दब्लम हिमालको​ पनि सफल आरोहण गरेका छन् ।  उनले मंगलबार बिहान अमा दब्लमको चुचुरोमा पाइला टेकेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जानक...

काठमाडौं । आज (कात्तिक कृष्ण औँसी) साँझ खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । ग्रहणकै अवस्थामा सूर्यास्त हुने भएकाले यसलाई ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण भनिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज अपरान्ह ४ः५२ बजे स्पर्श गर्नेछ ग्रहणकै अवस्थामा ५ः २४ बजे...

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।  यो अफर अन्तर्गत २ हजार, ५ हजार...

चितवन । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।&...

काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हु...

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाई...

तानसेन । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो&...

टङ्कीसिनवारी । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ ।  उहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेक...

गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल...

काठमाडौँ । सानिमा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ५६ करोड ७८ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा ५३ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ अर्ब ४० क...

काठमाडौँ । एनसीसी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ५१ करोड ६८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा बैंकले ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियोख।  बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार वितर...

काठमाडौँ । एनएमबि बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ९० करोड ४१ लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार २ अर्ब २३ करोड ३१ लाख रु...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ३१ करोड ८५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  बैंकद्वारा आज प्रकाशित वित्तीय विवरण अनुसार ब...

काठमाडौँ । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौंदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी लो...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले युवराज्ञी हिमानी शाहसँग खिचेको तस्वीर सार्वजनिक गरेका छन् । पछिल्लो समय केही आलोचन बढेपछि मौन रहेका उनले आइतबार बेलुकी हिमानी शाहसँगको तस्वीर सार्वजनिक गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।  केही दिनअघि का...

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने विषयलाई जोड दिएर चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।  सो  पार्टीले आइतवार एक कार्यक्रमको आयोजना गरी आगामी मंसिर ४ गते हुने संसदीय...

काठमाडौं । पचास लाख रुपियाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने चार जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.मा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरे...

कैलाली । लामो समयदेखी कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि वर्षौंदेखि भारतका विभिन्न ठूला सहर पस्ने...

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  बिहान ७ः३० बजे देखि बै...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताअघि स्थगित गरेको प्याराग्लाइडिङ उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ विधाको प्रतिस्पर्धामा एक खेलाडीको निधन भएपछि स्थगित गरिएको यो उडान पुनः सुचारु गरिएको हो ।  प्र...

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ...