Advertisement

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।  बुधवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिमा गठबन्धन स्वभाविक भएपनि...

काठमाडौं । निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै निर्वाचन आयोगले रौतहट– १ का उम्मेद्वार माधव नेपालाई कारवाही गर्न प्रहरीलाई पत्र पठाएको छ ।  ती उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । मतदातालाई फ्रि भिसा र फ्रि टिक...

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध मुद्दा दर्ता गरिएपछि चौतर्फीरुपमा सरकारको चर्को आलोचना भएको छ । उनलाई पुनः पक्राउ गरी सरकारले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग–अलग मुद्दा दायर गरेको थियो ।  जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको...

पोखरा । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । गोरखा स्थायी निवासी उनले नेपाली सेनाको तर्फबाट खेलमा भाग लिएका थिए ।   प्याराग्लाइडिङअन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्...

लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले ...

जनकपुरधाम । स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।  निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सु...

काठमाडौँ । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन् ।  बिहीवार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री ...

काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।  यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने छन् । त्यसैगरी, होन्ड...

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने दावी गरेका छन् ।  बुधवार आफ्नो पार्टीको कार्यक्रममा उनले उनले गोरखा २ मा पंचण्डको जित सुनिश्चित भएको दावी पनि गरे ...

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले...

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक नियुक्त भएका छन् ।   बैंकको सञ्चालक समितिको आज बसेको बसेकोले  आजैदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेक...

काठमाडौँ । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।  नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले आज एक कार्...

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं. १६ महेन्द्रनगर,  सखुवाघाटका राजन दाहालले एक लाख रुपियाँ नगद जितेका छन् ।  श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौंडाको डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सह—वितरक गीता इन्...

बझाङ । जिल्लाको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मष्टाको डुङ्ग्रीबाट आइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।  कच्ची सडकमा गुडिरहेको जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खस्दा मानवीय क्षति भएक...

बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।  जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा...

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट टुक्रिएको उक्त पार्टीनिकट महासंघले मजदुरको हकहीतका...

काठमाडौं । राजधानी काठमाडौं र आसपासका क्षेत्रमा बुधबार दिउसो भूकम्पको कडा धक्का महशुस गरिएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।  नेपाल र तिब्बतको सीमा केन्द्र बनाएर गएको भूकम्पको क्षमता ५.९ म्याग्नेच्युड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । 

काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरिएको हो ।   प्याराग्लाइडिङ सेव...

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबा...

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ...

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न ७ बुँदे निर्देशन दिएको छ । राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता पालना गर्न अटेर गरेपछि आयोगको पुनः यस्तो निर्देशन आएको हो ।   आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहे...

काठमाडौं । विश्वका अग्रणी प्रविधि कम्पनीहरुमध्येको एक शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टिभी फोरएप्रो थट्टी टू जित्न सक्नेछन् ।  शाओमी नेपालका महाप्रवन्धक ...

काठमाडौँ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सेन्साई ३ को झट्का’ नामक योजनाको पहिलो विजेता घोषणा गरिएको छ ।   पहिलो लक्की ड्रको बिजेता सेन्साई...