Advertisement

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ...

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न ७ बुँदे निर्देशन दिएको छ । राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता पालना गर्न अटेर गरेपछि आयोगको पुनः यस्तो निर्देशन आएको हो ।   आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहे...

काठमाडौं । विश्वका अग्रणी प्रविधि कम्पनीहरुमध्येको एक शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टिभी फोरएप्रो थट्टी टू जित्न सक्नेछन् ।  शाओमी नेपालका महाप्रवन्धक ...

काठमाडौँ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सेन्साई ३ को झट्का’ नामक योजनाको पहिलो विजेता घोषणा गरिएको छ ।   पहिलो लक्की ड्रको बिजेता सेन्साई...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दावी प्रस्तुत गरेका छन् । न्यूज एजेन्सीसँगको कुराकानीमा उनले आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको बताए ।  काँग्रेसको संसदीय...

चितवन । जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् । कृषकले आज पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनक...

काठमाडौं । अमा दब्लम (६,८१४ मिटर) अग्लो हिमालमा ‘रोप फिक्सिङ’ सफल भएको छ । उक्त हिमालमा आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट सोमबार दिउँसो ५ जना शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका हुन् ।  उक्त कम्पनीका अनुसार ‘रोप फिक्सिङ’ टिममा ...

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।  अन्तरराष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिनुभएको भिडियो सन्देशमा उनले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ...

काठमाडौँ । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु. ५८००/- मा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण...

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज यस वर्षको उत्कृष्ट विजनेस स्कुल अवार्ड–२०२२ द्वारा सम्मानित भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।  कलेज रिडर्सले आयोजना गरेको कार्यक्रम...

सुर्खेत । बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका थिए । आइतबारदेखि सुरु भएको बैंक बहिस्कार कार्यक्रमलाई निरन्...

काठमाडौं । लौरो अभियान अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेद्धारी दिएका दिपेश ढुंगानाले पूराना नेताहरुले सिर्जना गरेको राजनीतिक विकृति र अराजकता अति भएकाले आफूहरुले लौरो अभियानअन्तर्गत उम्मेद्वारी दिनु परेको बताएका छन् ।  ...

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकाति...

काठमाडौं । राजधानी काठमाडौंको क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्ती पोखरेलले चुनावी क्षेत्र रोज्दै हिंड्ने चुनाव जितेपछि फर्किएर नआउने चलन रहेको बताउँदै यस्ता उम्मेद्वारले विकास गर्न नसक्ने बताएकी छन् ।  उनले आफ्नो इमेलबाट विचार ...

काठमाडौं । फोब्समा सुचीकृत नेपालका एक मात्रै अर्बपति विनोद चौधरी मोटरसाइकलमा बसेर नवरपासी पश्चिम क्षेत्र नं. १ का विभिन्न क्षेत्रमा चुनाव प्रचारमा निस्किएका छन् ।  सत्ता गठवन्धनको साझा उम्मेद्वारको रुपमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरी आउँदो आम निर्वा...

काठमाडौँ । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ ।  नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह ...

काठमाडौँ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि...

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत र्‍याफटिङ आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा प्याडल नेपालले पहिलो स्थान हासिल गरेको हो ।  प्रदर्शनी खेलको रुपमा समावे...

काठमाडौं । नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो ।  कार्यक्रममा चलचित्रका उक्त अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाए ।...

काठमाडौँ । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।  असोज २९ गतेदेखि कार्यान्वय...

काठमाडौं । ‘टेन एक्स’ क्लब सञ्चालनको एक वर्ष पूरा भएको छ ।  क्लबको वार्षिक उत्सवमा मोडल प्रसान्त ताम्राकारलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका छन् । ठमेलस्थित क्लबले आफ्नो पहिलो वार्षिक उत्सव हिजो र आज गरी दुई दिन मनाएका हो ।   क्लबले हिजो वार्षि...

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले पहिलोपटक उड्डयन क्षेत्र अन्तर्गतको तालिम आयोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रम गरी संगठनले नेपालमा पाँच दिने कार्यक्रम सुरु गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले  पाँच दिनको पहिलो कार्यक्रम न...

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरुले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताए ।  सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनका नेताहरुलाई मिलाएर...

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।  काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रह...

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नोपहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ ।  कम्पनीले आज कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो । यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारि...