Advertisement

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।  नेपाल प्लाईउड उत्पादन सङ्घको २३औँ साधारणसभामा आज धुलिखेलमा उहाँले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमा...

काठमाडौँ । अभियान लघुवित्त वित्तिय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।  आज एक कार्यक्रमका बीच कुमारी क्यापिटलका पुष्प शर्मा र अभियान लघुवित्तका रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ...

काठमाडौं । विराटचोकस्थित नेपालीरिका होटल र सिद्धार्थ बैंकबीच छुटसम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकको विराटनगर शाखाका प्रमुख सूर्यप्रसाद शर्मा र नेपालीरिका होटलका प्रबन्ध निर्देशक राजेश अग्रवालले हस्ताक्षर गरे ।  सम्झौताअनुसार नेपालीरिका होटलमा सि...

जलेश्वर । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।  प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ...

काठमाडौं । भिजी अटोमोवाइल प्रालिले सुजुकी एभेनिस बजारमा ल्याएको छ ।  भिजी अटोमोवाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका व्यवस्थापक शंशाङ्क तलवार तथा भिजीका महाप्रबन्धक धिरज भट्टराईले सुजुकी एभेनिसलाई संयुक्त रुपमा अनावरण गरेका हुन् ।&nbs...

काठमाडौं । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको छ । निर्वाचन आयोगमा ११६ वटा राजनीतिक दलहरु दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्राउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।  सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै उनले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका ला...

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर ...

काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट रु १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यप...

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।  यसपछि मोब...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र सनराइज  बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका सीईओ रमेश घिमिरे र बैंकका सीईओ सुमन शर्माले आइतबार हस्ताक्षर गरे ।  सम्झौताअनुसार बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्ज...

काठमाडौं । जुत्ता चप्पलको पाचौं दशैं व्यापार प्रवर्द्धन मेला २०७९ आज भदौ ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेला २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  मेलामा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउँनेछन् । तीसभन्दा धेरै...

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती प्रदान गरेको छ । भदौ १ र २ गते सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।  ग्राहक सदस्यहरुको सीप र क्षमता अभ...

पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ ।  आइतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटनपछि गहतराजले नवौं राष्ट्रि...

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी ‘नेकोको अभियानः कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको घरदैलोमा पुगिरहेको छ ।  विशेष गरी साना किसानहरु जस्ले सानो खेती, थोरै पशुधनबाट जीविकोपार्जन गरी रहेकाहरुको कुनै दैवीप्रक...

काठमाडौं । झापाका किसानले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार आफूहरु काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाएका छन् । पीडित किसान संघर्ष समितिले आइतबार पत्रकार सममेलन गर्दै अदालतले निजी फर्म र ...

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।  सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना ग...

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर नगर उद्योग वाणिज्य संघले ३ करोड ५० लाखको लागतमा कार्यालय भवन निर्माण गर्ने भएको छ ।  उक्त कार्यालय भवन निर्माणको गत शुक्रबार शिलान्यास भएको हो । प्रदेश सभा सदस्य धनलाल ठोकरले एक समारोहका बीच उक्त भवन शि...

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्...

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउँछन् । ...

कास्की ।  विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई...

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ म...

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति ९ः३० बजे निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनी यसअघि मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका थिए ।  मुम्बईबाट फर्किएपछि गिरिको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय नि...

काठमाडौं । राष्ट्रवादी तथा देशभक्त नेताहरु सम्मिलित २०४७ सालको संविधान राष्ट्रिय अभियानले नागरिकता विद्येयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।  विद्येयकको विरोधमा अभियानले आइतबार राष्ट्रपति कार्यालयअघि धर्ना दिने पनि घोषणा पनि गरेको...

काठमाडौं । चीनको नम्बर वान विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड नेपालमा पनि पहिलो पटक भित्रिएको छ । हिमाल ईभी मोटर्स प्रालिले उक्त ब्राण्डका दुई पाँग्रे सवारी साधनहरु नेपालमा भित्राएको हो ।  आइमाको पहिलो शोरुमको शनिबार विना विभागीय मन्त्री उमेश श्रेष्ठले उद्घाटन ...