Advertisement

काठमाडौँ । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेद्वारा उक्त सम्झौतामा हस्त...

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि भत्काइदिएका छन् । सुन्धारास्थित काठमाडौं मल अगाडिका अवैध होडिङ बोर्ड र संरचना भत्काएपछि महानगरको टोलीले आरबी कम्प्लेक्सका संरचना भत्काइदिएको हो ।  त्यस क्रममा शाह आफै ...

मुम्बई । भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन् ।   “म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुल...

काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।  बुधवार समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्य...

सप्तरी । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइ...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य...

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र राखिएका अनधिकृत होकिङबोर्ड र संरचनाहरु हटाउन सुरु गरेको छ ।  उनले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना भत्काएर यसको सुरुवात गरेका हुन् । बुधबार बिहान डोजरसहित महानगरको टोली लिएर गएका बालेनले अनध...

काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक लूप नेटवर्कसले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।   उक्त कम्पनीले गत साउन ४ गते नेपाल दूर सञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको हो । ईजाजत पाएसँगै यसैबर्षको अन्त्यतिर आईपीओ जारी गर्ने कम्पनीले ज...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय संगठनमा लाग्न नदिने भएका छन् ।  उनले सबै शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिँदै नत्यागी कारव...

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहाद...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रश्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ ।  मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा स...

काठमाडौँ । प्रभु बैंकले वीरेन्द्रनगर सुर्खेतमा कृषि विकास कार्यक्रमको लाभग्राहीका लागि विकसित नयाँ कर्जा सेवा सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रमा प्रभु बै...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।  सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको ...

काठमाडौं । काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम सुरु भएको छ । तालिमको सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरे ।  नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पद...

चितवन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती...

काठमाडौँ । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।  यो सेवापछि  अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् ।...

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उक्त आयोग गठनको निर्णय गरेको हो ।   सरकारी कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरा...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । तीन दिने कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।  कार्यक्रममा नबिल बैंकका पूर्वसीईओ अनिल शाहले प्रेरणामूलक सन्देश प्रवाह गर...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ७ अर्ब ६० करोड रुपियाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८–७९...

काठमाडौं । अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेका नेपाल र अमेरिका आरोही समूहलाई अमेरिकी दूतावासले सम्मान गरेको छ ।  मंगलबार अमेरिकी राजदूत रेन्डी बेरीले नेपाल–अमेरिका मित्रताको झन्डा लिएर डेनाली हिमालको चुचुरोमा पु...

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरो विसर्जन स्थल बञ्चरेडाँडाको समस्याको दीर्घकालीन हल खोज्न सहरी विकास मन्त्रालयले काम थालेको छ । यसैक्रममा सोमबार उक्त समस्याको दीर्घकालीन हल खोज्नका लागि संघीय सरकारले गर्नु पर्ने काम तोकिएकै समयमा गराउनका लागि सहरी विकास मन्त्री मे...

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्रै देखिएको छ ।  मंगलवार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यकामा नगन्य मात्रै प्रभाव परेको हो । उपत्यका बाहि...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नभई पीडकलाई उन्मुक्ति दिनेगरी आएको बताएका छन् ।  संसदमा मंगलबार उन...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै खारेज गरिसकेको नेपाल स्याटलाइट प्रालि (हेलो नेपाल)को अनुमतिपत्र मन्त्रिपरिषदले पनि खारेज गरेको छ ।  प्राधिकरणको निर्णयविरुद्ध उक्त कम्पनीका सञ्चालक अजय सुमार्गीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निवेदन दिएकोमा...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् ।  सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्य बीमा ...