Advertisement

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले खुलाएको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि साँझ बैंकिङ अवधिसम्म आवेदन पाइनेछ। क्यापिट...

काठमाडौं । काठमाडौं महानगरपालिकाले तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै दुई वटा सञ्चार माध्यमलाई कारबाहीको मागसहित प्रेस काउन्सिलमा उजुरी दिएको छ।  ती सञ्चार माध्यम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन हुन् ।  महानगरपालिकाका मेयर बालेन...

काठमाडौँ । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।   नेपाल फर्न...

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने बताएका छन् ।  मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँ...

काठमाडौँ । नेपाल र अष्ट्रलियाबीच पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र काठमाडौंस्थित अष्ट्रेलियन दूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच कुराकानी भएको छ ।  सोमबार भएको भेटमा दुई देशबी...

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाकाका मेयर बालेन्द्र (बालेन) शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका छन् ।  मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर ...

इस्लामाबाद । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी)लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् ।  पाकिस्तानका विदेश सचिव सोहेल महमूद र  अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको  भेटवार्तामा क्षे...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्ने बताएका छन् । मंगलवार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धनको बिषयमा बिहीवार...

कास्की । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नगर क्षेत्रले अपनाएको यो अवधारणालाई पोखरा महानगरपालिकाले पनि नक्कल गर्न लागेको हो । ...

काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम–एफटीटीएच सेवाको विस्तार सुरु गरेको छ ।  गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)का नेता राजेन्द्र लिङदेनले आउँदो संसदीय निर्वाचनमा देशलाई माया गर्ने सबैले राप्रपालाई साथ दिन र अहिलेकै लुटतन्त्र र बेथितिको पक्षमा रहेकाहरुले अहिलेको संस्थापन पक्ष (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवा...

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विध...

काठमाडौँ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तरगत शुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन् ।  केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह-बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई केपि पाण्डेकोमा...

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी (एस)लाई नेकपा एससँग मिल्न नदिने रणनीति अपनाएको छ । उनीहरुबीच एकताको हल्ला चलिरहेको बेला कांग्रेसले सोमबार निर्णय गरेर चुनावी तालमेल गर्न तयार रहेको स्पष्ट पारेको छ ।  कांग्रेसले...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको दावी गरेका छन् । सोमवार एक अनलाइन पत्रिकाको उद्घाटनका क्रममा उनले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको दावी गरेका हुन् ।&nb...

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।  निरीक्षणका लागि सोमबार बिहान मूलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिए । ...

काठमाडौँ । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकमा प्रहरीका डीएसपीले एक वडाध्यक्षलाई पोखरीमा चोबलेको भन्दै एमालेका नेताले राष्ट्रियसभामा विरोध गरेका छन् ।  सोमबारको बैठकमा उनले उक्त घटनाको सम्बन्धमा गृहमन्त्रीको जव...

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे पनि अदालतले साथ नदिएपछि उनले सोमबार प्रहरी मुख्यालय पुगेर राजीनामा दिएका हुन् ।  प्रहरी मुख्यालय गए पनि आईजीपील...

रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।  शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उदृत गर्दै साउदी प्रेस ए...

भादगाउँ । भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएकी छिन् । उनले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हर...

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंसिक प्रतिवन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । अब क्यानलाई निर्वाधरुपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसी...

पोखरा । प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।  असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई ...

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।  सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएक...

काठमाडौँ । सनराईज बैंक  र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ । यस सहकार्य पश्चात बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लि...

काठमाडौं- कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय आज भियतनाम जाँदैछन् । बैंकको प्रतिनिधित्व गर्दै उनी भियनामतर्फ प्रस्थान गर्न लागेका हुन्। नेपाल बैंकर्स संघ समेत रहेका अध्यक्ष उपाध्यायसहित बैंकका लुम्बिनी प्रदेश प्रमुख र साना तथा मझौला विभागीय प्रमुख स...