Advertisement

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ। उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन्। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। ...

काठमाडौं । भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)ले बोलाएपछि नयाँ दिल्ली पुगेका माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमण अपेक्षाकृत फलदायी हुन नसकेपछि उनी निराश भएर फर्किएका छन् ।  तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्र...

काठमाडौँ-  साउन १९ गते सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा बस्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा बस्ने निर्णय गरेको हो ।  विशेष साधारणसभाले नियमकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अ...

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो। सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए। उनीहरूले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्त...

काठमाडौं- सानिमा बैंक लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकका संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयरसर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो।  यो संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाल...

जाकार्ता । ग्रुप अफ २० (जी२०) का नेताले हाल विश्वमा  समस्याका रुपमा देखा परेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् । जि२० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो । जि२० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अव...

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली ...

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् ।  परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष शर्मा...

काठमाडौँ । राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बिशेष साधारण शभा शुक्रबार धुलिखेलको होटल सारथीमा सम्पन्न भएको छ ।  संस्थाका संचालक समिति अध्यक्ष टेकबहादुर बोहराको अध्यक्षतामा सभा सम्पन्न भएको हो । संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक स...

काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आइतबार अर्थ मन्त्रालयका सहसचिवहरूसँग सोधपुछ गर्ने भएको छ । समितिले आज राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललगायत सबै सहसचिवहरूसँग समितिले सोधपुछ गर्नेछ ।  बजेट निर्माणमा अनाधिकृ...

काठमाडौँ- कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धन पनि सहज हुने जनाइए...

काठमाडौँ- म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका छ वटा स्थानीय तहको बेरुजु रकम घटेको हो। आव २०७४/७५ मा ९ करोड चार लाख ८६ हजार, २०७५/७६ मा १० क...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।  काँग्रेसको पुच्छर बनेर हिँडने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने उनको भनाई छ । शनिबार राजधानीमा आय...

कुमार दाहाल अनुशासन शासनको प्राण हो। श्रीलंकामा पद्धति बिग्रेको होइन शासनकोअनुशासन बिग्रेको हो। पद्धति आफै खराब हुँदैन। यसभित्रका स्वार्थले  खराब गर्छ। पंचायत पद्धति नराम्रो थिएन। शासन खराब भयो ।‌ पात्रहरूको प्रवृत्तिले शासनलाई समेट्न सकेन। र पञ्चायत सिद्धियो...

काठमाडौं । एक दशक लामो हिंसात्मक आन्दोलनबाट उदाएका माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले यस पटकको दिल्ली बोलावटमा पनि सन् १९५० को सन्धीको कुरा कोट्याएका छन्  । उनले हरेक पटक दिल्ली भ्रमणमा सन् १९५० को सन्धिको कुरा निकालेर आफू राष्ट्रवादी देखिने प्रयास गर्दै...

नवलपरासी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरु सभापति शेरबहादुर देउवाको दास नभएको बताएका छन् । गैंडाकोटमा शनिबार आयोजित एक कार्यक्रममा उनले नेतृत्वले गलत गर्दा बोल्नुपर्ने बताउँदै आफूहरू कसैको दास नभएको बताए ।  देउवाको जाम नलिईकन कोइरालाले अहि...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफूले नयाँ दिल्ली भ्रमण गरेको बताएका छन् ।  शनिवार भारत नयाँ दिल्लीस्थित नेपाली दुतावासको कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ...

काठमाडौं । राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् ।  वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरु । अहिले वर्षायाम छ । ...

शिरीषवल्लभ प्रधान भनिन्छ, ईश्वर यत्र, तत्र, सर्वत्र छ । ईश्वर हाम्रो मन, मष्तिस्कमा छ, पशु, पन्छी, बोट विरुवा, वातावरण जताततै व्याप्त छ । ईशावास्योपनिषद्ले पनि भन्छ: ईशावास्यमिदं सर्वं यत्किन्चजगत्यांजगत् । अर्थात् यो सारा चराचर जगत ईश्वरले व्याप्त छ । तब किन मन्दिरमा गएर ईश्...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जान नपाएको बताएका छन् ।  शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एसपीपी रद्द गरेकै कारण प्रधा...

काठमाडौँ । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ ।  आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्...

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा चासो लिएका छन् । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर बिक्री गरिरहेको छ भन्ने विषयमा र...

कोलम्बो । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक र...

काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह ‘विकास राणाको गीत यात्रा’ बुधबार सम्पन्न भएको छ । नेपालको उड्डयन क्षेत्रमाका परिचित व्यक्ति तथा सफल व्यवसायी राणाको उक्त कार्यक्रममा कलाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।&nbs...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको ...