Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको ...

काठमाडौँ । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ ।  भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय-समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्छ । यसले...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।  महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वप...

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलद्धारा दर्ता रिट लामो समयपछि शुक्रबार खारेज गरेको छ । पोखरेलले धिराजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी रहेको भन्दै रिट दायर गरेका थिए...

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताएका छन् ।  शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले संघीय परिषद्...

बाँके । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी ग...

काठमाडौँ- भारतले नेपाललाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरू सहयोग गरेको छ। शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ...

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को बोलावटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउसो नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवालाई बोलाएको केही दिनपछि दिल्लीले प्रचण्डलाई पनि बोलाएको हो ।  तीनदिने औपच...

काठमाडौं । नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पाँच जना नेता र ५५ जना व्यापारीले मुलुक कब्जा गरेको बताउँदै उनीहरुकै कारण मुलुक आर्थिक संकटमा पर्न लागेको बताएका छन् ।  बुधबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले मुलुक आर्थिक संकटमा पर्नुअघ...

कोलम्बो । श्रीलंकाको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको  बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बु...

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिके...

काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो पार्टीको सदस्य नभएको स्पष्टीकरण दिएको छ । खोटाङका एम अधिकारी नेकपा एमालेको अर्थ विभागको सदस्य रहेको रहेको उनी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै एमालेका विरोधीहरुले आलोच...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको दावी गरेका छन् । गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीहरुले हतियार किन्ने तयारी भएको स्वीकार गरिरहेको बेला देउवाले भने सो कुरामा सत्यता नरहेको दावी गरेका हुन् ।  नेपाली कांग्रेसको ...

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । सो समूहले आफ्नो ‘ज्ञान’ ब्राण्डमा ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु लामो समयदेखि बजारमा बिक्री गर्दै आएकोमा सोही ब्राण्डमा नयाँ उत्पादन बजारमा ल्याएको हो ।...

काठमाडौं । मुलुकको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्ररुपमा विजयी भएका लोकप्रिय बालेन्द्र शाह (बालेन)लाई असफल बनाउने  प्रयासको थालनी भएको छ ।  उनीमाथि पछिल्लो दिनमा एकपछि अर्को प्रहार सुरु भएको छ । विशेषगरी ठूला दलहरुको सिण्डिकेट...

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र ...

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने ब...

काठमाडौँ । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो । सरकारले गत आर्थिक वर्ष २०६८/६९...

काठमाडौँ । सिजीले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ । आफ्ना सुरूवाती दिनहरू...

काठमाडौँ । भारत सरकारले गहु, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् ।  नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज ...

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बताएका छन्। नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु ...

काठमाडौँ- प्रदेश सरकारहरूले बजेट खर्चमा पनि संघलाई नै पछ्याएका छन्। महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार वर्षको अन्तिममा गएर प्रदेश सरकारले ४४ अर्ब ४८ करोड रुपैयाँ रकमान्तर गरेका छन्। सात प्रदेशले आर्थिक वर्ष २०७६/२०७७ मा २७ खर्ब ७ अर्बको बजेट ल्याएका थिए। तर असार ...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दलहरुप्रति घृणाभाव फैल्याउने प्रयास भईरहेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले स्थानीय निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै जान्ने हुनका लागि, ठूलो हुनका लागि पनि राजनीतिक दलहरु र नेताहरुलाई गाली गर्ने प्रवृत्त...

यस लेख त्यस बेलाको सम्झनाबाट गरौँ जुन कुरा २२ बर्ष अघिको हो । त्यसबेला म व्यवस्थापन संकायमा प्रमाणपत्र तह अध्ययन गर्दै थिए, चितवनको भरतपुरस्थिति सप्तगण्डकी क्याम्पसमा ।  म र अर्का एक जना साथी चितवन आँखा अस्पताल अघि डेरामा बस्थ्यौँ । हाम्रा एक सहपाठी थिए । उनी भने ...

काठमाडौँ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदीका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभा...