Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् ।  बिहीवार प्रतिनिधि सभा बैठकमा उनले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि...

काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।  रोग सार्ने र महामारी फैलाउने सब...

काठमाडौँ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा  विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।   गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलग...

काठमाडौं । शुभरोथ नेपालको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा असार १३ गते बिहीबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।  धुलिखेल नगरपालिका वडा नम्बर १२ मा गुम्बा सहयोग परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।  वडा नम्बर १२ क...

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।  ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्रवादी आफ्नो विचारधारालाई रुपान्तरण गरेर गणतन्त्रविरोध बन्न संकेत दिएको छ ।  सो पार्टीका महामन्त्री डा. मुकुल ढकालले देशले अब कुनै पनि शर्तमा प्रदेशहरु स्वीकार गर्न नसक्ने बताएका छन् । देशभरको माहौल बुझेर फर्किएपछि बुधबार...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  आज बिहान सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रत...

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने, सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुन...

भियना । नयाँ ‘सिन्थेटिक ओपिओइड’को उदय र अन्य औषधिको बढ्दो आपूर्ति र मागले लागूऔषध दुरुपयोग र अन्य हानि बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर यसको समस्या बढ्दै गइरहेको चेतावनी दिएको छ ।  सन् २०२२ मा विश्वभर कुल ...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी  भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ । साथै गण्डकी, कर्...

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा ...

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।  रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिव...

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  बिहीबार नतिजा...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन् ।  नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई  सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादव...

जनकपुरधाम । जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।  नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको ...

काठमाडौँ ।  नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने सम्झौता भएको छ ।  सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो ।&nbs...

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा  विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख–शाखा प्रम...

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ ।  मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो ।&nb...

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसियसनमा आबद्ध १६ विकास बैंक्मध्ये अधिकांशले ‘एनएफआरएस–९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरीद गरी आपूर्तिकर्तासँग सम्झौंता गरेर यसको कार्यान्वयनको थालनी गरेका छन् ...

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धिले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपाली बजारमा भित्र्याएको छ ।  नेपाली चलचित्रका नायक राजेश हमाल र एमएडब्लू बृद्धिका कमर्सियल भेहिकलका सीईओ तुषार गुप्ताले उक्त गाडी पहिलो बुक गर्ने ४१ जनालाई चाबी हस्ता...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमा उनले लागुऔषधको समस्या विकराल भएकोकुरा गृहमन्त्री भएपछि झनै बढी महशुस गरेको बताए ।  लागुऔषधको दुव्र्यसनीमा युवाहरुला...

हेटौँडा । जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश&nda...

काठमाडौं । दुई दिन लगातार झिनो सुधार देखिएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६० अंकले तल झरेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१६ अंकमा झरेको छ ।  समग्रम...

काठमाडौं । चितवनको जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउसो करिव साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  पहिलोले गर्दा दुवै तर्फका सवारीसाधनहरू रोक्...

लमजुङ ।  जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।  पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया ...