Advertisement

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सड...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण सर्वसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छिन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठम...

काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् ।  अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र ...

काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहीत चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको जनाइएको छ ।  उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्...

काठमाडौँ । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए ।  प्रधानमन्त्री दाहालले विजेता परियारलाई बध...

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।  गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्काम...

ओखलढुंगा । गए रातिदेखि परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिँदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते भएका छन् ।  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिँदा उन...

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् ।  पहिरोमा परी एकजना घाइते भएका छन् ।  लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गु...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋ...

काठमाडौं । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र ल...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार  ...

कालिमाटी तरकारी तथा फलफूल बजारमा व्यापारीले बिक्रीका लागि राखेका आँप । हाल प्रति ढक आँपको मूल्य चार सय रुपियाँमा बिक्रिवितरण गर्दै आएको व्यापारी बताउँछन् । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताएका छन् ।&n...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस आफ्नो पार्टी निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।  सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिए...

काठमाडौं । तीस जना महिलाको समूहले सिन्धुपाल्चोक जिल्लमा रहेको गन्जला-चुलीको आरोहण गर्ने भएको छ ।  ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला-चुली (नया कांगा) को आरोहण गर्न यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेको सिन्धुपाल्चोकको राष्ट्रिय...

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।  एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्र...

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपियाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए रा...

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको तर्क गरेका छन् ।  मङ्गलवार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ...

काठमाडौँ । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भ...

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले उकालो चढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से २०७१.७७ अंकमा पुगेको हो ।  आज ३१९ कम्पनीका ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता शेयर ...

श्रीलंका । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलंकाको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५०  मिलियन अमेरिकी डलर स्वीकृत गरेको छ । विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा सं...

सप्तरी । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ ।  नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सह...

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आज गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीले ११ महिनामा १ खर्ब ३३ अर्ब ६२ करोड र ३ वटा ...