Advertisement

दमौली । तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।  गार्हस्थ्यतर्फ एक हजा...

काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । उनी यसअघि पनि सीईओ नियुक्त भएका व्यक्ति हुन् । बोर्ड सञ्चालक समितिको बैठकले बिहीबार उनलाई सीईओ नियुक्त गरेको हो ।  आजै सीईओ छनोट समितिले जोशीसहित अर्को पूर्वसीईओ डा. धनन्जय रेग्मी र ज्ञानेश्...

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि डा. धनन्जय रेग्मी, दीपकराज जोशी, र ज्ञानेश्वर सिंह महतोको नाम सिफारिस भएको छ ।  सीईओ छनोट समितिको बैठकले बिहीबार उनीहरुको नाम सिफारिस गरेको हो । जोशी र रेग्मी बोर्डकै पूर्वसीईओ समेत हुन्...

काठमाडौं । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पीपी प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पान्डेलाई हस्तान्तरण गरिएको छ । पीपी प्रसाई फाउण्डेसनले स्थापना गरे...

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवाम...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।  विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ...

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । सभा,  असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।  सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वा...

वीरगन्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युतको अभावले ...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ अवधि आगामी असोज महिनामा सकिँदैछ ।  कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ असोज २६ गतेप...

काठमाडौं । सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशतले बढेको छ ।...

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पर्यटन व्यवसायी डा. धनन्जय रेग्मीले राजधानीको महाराजगञ्जमा सुविधासम्पन्न चार तारे होटल सञ्चालनमा ल्याएका छन् ।  रेग्मीसहित पाँच जना सञ्चालकले कतार भिसा सेन्टर नजिकै ‘मण्डला नोर्लिङ होटल...

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ ।  नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, “मौसममा सुधार ...

इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।  ...

काठमाडौं । हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।  बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपियाँ र काठमाड...

गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्...

म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ ।  चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको क...

काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ ।  सरकारल...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् ।  पाण्डे प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पारर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । टानको ४६औं वार्षिक साधरणसभाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  नया...

  काठमाडौँ । अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।    एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटन...

काठमाडौं ।  तारा एअरले भोलि मंगलबारबाट प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित उडान नियमित गर्ने भएको छ । सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो ।  जोमसोमको नियमित उडानका लागि तारा एअरल...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधरणसभा समारोहलाई सम्बोध...

काठमाडौं । अगस्ट महिनामा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् भने ७१ हजार ९०४ पर्यटक बाहिरिएका छन् ।  नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।  क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्द्त पुगेको बताएका छन् ।  ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै...