Advertisement

काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको‌ प्ले अफको‌ प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको‌ छ । शहीद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र‌ भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ र...

कास्की । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकको लाइसेन्स (अनुमतिपत्र) खारेज गरेको छ । प्राधिकरणले वीरगन्ज पर्सामा रहेको पर्सा टेलिकम्युनिकेसन प्रालिको लाइसेन्स खारेज गरेको हो ।  प्राधिकरणले टेलिकम्युनिकेसनलाई २०७६ साउन २२ गते लाइसेन्स दिएको थि...

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल० ले डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री आजदेखि ९साउन २९० खुला गरेको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)मा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । टानको ४६औं बार्षिक साधारणसभा यही आउँदो भदौ १७ मा हुँदैछ ।  टानको नयाँ नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नेहरुमा एक हुन  व्यवसायी सागर पाण्डे । टान...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रति...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र  दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युंजिन रोंङबीच भेटवार्ता भएको छ ।  भेटवार्तामा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगा...

काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ गतेबाट कुवेतमा पुनः सीधा उडान सुरु गर्ने भएको छ ।  उक्त एअरलाइन्सले कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै सीधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।  एअरलाइन्सले सुरुवातमा का...

काठमाडौं । युवाहरुको समूह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थति होटल रोयल एयरपोर्ट सञ्चालनमा आएको छ ।  शुक्रबार बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।  होटल उद्घाटन गर्दै मन्त्...

गलकोट, बागलुङ । शिक्षण पेसा छाडेर विगत २० वर्षदेखि होटेल व्यवसायमा लागेकाकाठेखोला गाउँपालिका–७, रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बणएका छन् । उनले सञ्चालन गरेको होटेल यहाँ ‘भीआईपी’ होटेलका रूपमा परिचित भएक...

काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीको ‘लक इन’ अवधि साउन २६ गते समाप्त भएको छ । ‘लक इन’ अवधि सकिएसँगै संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्था...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिवले बैठक राख्न नमान्दा अलपत्र परेको नेपाल पर्यटन क्षेत्रको बजेट अब भने पास हुने भएको छ । पर्यटन बोर्डको सञ्चालक समितिको अध्यक्ष पर्यटन हुने व्यवस्था छ ।  आर्थिक बर्ष सुरु भइसक्दा पनि बजेट पास हुन नसक्दा बोर्डको सम्पूर्ण...

काठमाडौं । थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)सँग प्राइम कलेजको साझेदारी भएको छ । यस सहकार्यले आफ्ना विद्यार्थीहरुलाई असाधारण शैक्षिक अवसर प्रदान गर्न सहयोग पुग्ने कलेजले विश्वास लिएको छ ।  यस साझेदारीले विद्यार्थीहरुलाई संयुक्त स्नातक र स्नातको...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् ।   मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरङले दुर्घटन...

काठमाडौं । पर्वतारोहण गाइड पासाङ नामगेल शेर्पाले ब्रोड पिकको सफल आरोहण गरेका हुन् । पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण भएको छ ।   शेर्पाले यही गएको साउन १२ मा ब्रोड पिक...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट...

काठमाडौं । एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ ।  पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा हिजो भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई तरङ्गीत बनाएको छ ।  नेपाल नागरिक उड्डय...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा...

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले आज (साउन २४) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद निष्कासन प्रयोजन...

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको  बुद्ध एयरको जहाज पुनः विराटनगरनै फर्किएको छ । मेडिकल इमरजेन्सीपछि जहाज विराटनगर नै फर्किएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बुधबार काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार ...

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेलिकप्टरका पाइलट अरुण मल्ल र अरु चार जना चिनियाँ नागरिक रहेका छन् । हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट ...

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना भएको खबर आएको छ । घटनामा ४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, तर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हर्षराज पाण्डेले हेलिकप्टर सम्पर्कविहीन भएपनि ...

काठमाडौं । अमेरिकी सरकारले नेपालकी प्रथम महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामाकरण गरेको छ ।  अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीका अनुसार यही साउनमा चन्द्रमा क्रेटरमा शेर्पा...

काठमाडौं । तिब्बतको शिशापाङ हिमाल आरोहणको लागि पुनः खुल्ला गर्न लागिएको छ । गत बर्ष हिमपहिरोका कारण मानवीय क्षति भएपछि यस हिमालमा आरोहण रोक्किएकोमा पुनः खुल्ला गर्न लागिएको हो ।  गत वर्षको शरद ऋतु (असोज २०) गएको हिमपहिरोका नेपालीसहित दुई जनाको मृत्यु भएक...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमा उनले मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन भन्दै एक...