Advertisement

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र सम...

काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको छ ।  गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले खुम्बु विद्युत्गृहमा क्षति पुगेको थियो । सोही कारण नाम्चे, खुमजुंग, पानी ट्यांकीका टावर बन्द हुनुका साथै विद्युत स...

काठमाडौं । खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्ट...

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनमा टेवा दिने उदेश्यका साथ यहि असोज १० गतेदेखि काठमाडौंमा नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने भएको छ ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने बारे ...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ ।  आज मन्त्रीलाई बधाइ तथा शुभकामना दिंदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्...

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको नयाँ सीईओ छनोटका लागि बाटो खोलिदिएको छ । यस प्रक्रियाविरुद्ध परेको मुद्दामा निर्णय नगरी अडकाएर राखेको अदातलले रिट खारेज गर्दै प्रक्रिया खोल्दिएको हो ।   तत्कालिन सीईओ डा. धनन्जय रेग्मीको पदावधि सक्किएपछि बोर्ड न...

काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गर्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा सापकोटा नेतृत्वको समूहल...

काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिल...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई बधाई दिएका छन् ।  मन्त्री पाण्डेले आज (शुक्रबार) मन्त्रालयमा बोलाएर उनलाई बधाई दिएका हुन् । विश्वका आठ हजार मिटर अग्ला ...

काठमाडौं । जजिरा एयरले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अगामी नोभेम्बर महिनादेखि भैरहवा–कुवेत उडान गर्ने तयारी गरेको छ । तर उक्त विमानस्थलबाट उडान सुचारु गर्न जजिरा एयरले नेपाल नागरिक उड्डयन प्राधिकारण (क्यान) सगँ १० बुँदे माग राखेको छ । ...

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् ।  चिनियाँ भिक्षु तथा नागरिकले व्यक्तिगत रुपमा रकम जम्मागरी विश्वविद्यालयलाई दान स्वरुप रु ४० लाख एक हजार दान गरेका...

काठमाडौं । ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई त्रिभुवन विमानस्थलमा विशेष स्वागत गरिएको छ ।  पर्यटन विभागका निर्देशक राकेश गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र इमाजिन नेपाल ट्रेक्स कम्पनीका प...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।  बिहीबार राष्ट्रियसभा बैठकमा उनले नेपाल पर्यटन बोर्...

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववल...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित संस्था एईसीसी ग्लोबलले यही आउँदो भदौ २ देखि ५ सम्म राजधानी काठमाडौं, चितवन र पोखरामा निःशुल्क शैक्षिक मेला आयोजना गर्ने भएको छ ।  विभिन्न देशका ४० भन्दा धेरै विश्वविद्यालय र कलेजका प्रति...

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा गत आर्थिक वर्षको असार मसान्तसम्म शतप्रतिशतले बढेको छ। कम्पनीले समीक्षा अवधिमा २२ करोड ३३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड २० लाख रु...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् असार मसान्तसम्म ६ अर्ब ६१ करोड ७७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । टेलिकमले अघिल्लो आवमा ७ अर्ब ९२ करोड रु...

काठमाडौं । मनास्लु हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउनबारे पर्यटन विभाग र सरोकारवालाहरुबीच छलफल भएको छ ।  पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले यस विषयमा अहिले अनौपचारिक छलफल चलिरहेको र छिट्टै औपचारिक बैठक बस्ने ब...

काठमाडौं । एनसेलले आफ्ना सबै मोबाइल नम्बर÷ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।  यसरी प्राप्त गरिन...

काठमाडौं । यती एअरलाइन्सले आइटा (अन्तर्राष्ट्रिय हवाई यातायात संघ)ले प्रदान गर्ने आइसा (आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट)को प्रमाणपत्र प्राप्त गरेको छ ।  उड्डयनको क्षेत्रमा आइसाको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ भन्दै ...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्...

काठमाडौं । अपि पावर कम्पनीको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बढेको छ ।  कम्पनीले समीक्षा अवधिमा ४५ करोड ६५ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४ करोड ४२ लाख रुपियाँ मात्रै थियो । अघिल्लो आवको तुलनामा ...

मलेखु । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।   ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पत...

काठमाडौँ । कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्...