काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे...
काठमाडौँ । निजी क्षेत्रको हिमालय एअरलाइन्स्ले आज बिहीबारदेखि काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटि बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने एयरलाइन्सको विश्वास छ । तिब्बतको राजध...
पेरिस । फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ ।&n...
काठमाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा शुरु भएको हो ...
गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्ध...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखक...
काठमाडौं । अपर मुस्ताङस्थित ६ हजार ७ सय ५९ मिटरमा रहेको खुम्जुङ्गर हिमालको प्रकाश गुरुङ र युक्ता गुरुङले पहिलो पटक आरोहण गरेका छन् । उनीहरुले डिसेम्बरको २० तारिखका दिन बिहान १०ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । उनीहरु उक्त हिमालको चुच...
जुम्ला । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शि...
काठमाण्डौं । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको गति द्रुत बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा. जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा ...
काठमाडौं । पोखराको प्याराग्लाइडिङको जिम्मा नेपाल हवाइ खेलकुद सँस्था (ना)बाट फिर्ता लिने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले नाबाट खोसेर आफै सञ्चालन गर्ने तयारी गरेको हो । प्राधिकरणका एक अधिकारीले नालाई प्याराग्लाइडिङ सञ्चालनको जिम्मा दिँद...
पोखरा । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपाल...
काठमाडौं । धार्मिक पर्यटकीय क्षेत्र बौद्धनाथको आन्तरिक संरचनाको मर्मत सम्भारको कार्य भइरहेको छ । तिहारको भाइटीकाको दिन शिलायान्स गरी बत्ती (लाइट), ढल, टेलिफोन, इन्टरनेट, पानीको पाइप राख्ने काम भइरहेको बौद्धनाथ क्षेत्र विकास समिति सदस्य रग्बा शेर्पाले जानकारी दिए...
काठमाडौं । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि यही क्षेत्रमा नयाँ गन्तव्य थप्पिएको छ । सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुमध्ये धेरै सौराहा थारु भिलेजमा गएर फर्किने क्रम बढेर गएको छ । यो भिलेजमा थारुहरुको संस्कृति र कला हेर्न र र...
मुग्लिन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होम स्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग मन्त्री डा. प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमरा...
काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरेका छन् । गत वर्षको वसन्त ऋतुमा सगरम...
काठमाडौं । सिचुआन एयरलाइन्सले अध्यागमन कार्यालयहरुसँग समन्वय नगदौ ट्रान्जिटमा रहका यात्रुहरुले सास्ती भोग्नुपरेको छ । नेपालबाट चीनस्थित चेङ्दु ट्रान्जिट भर्इ त्यहाँबाट आफ्नो गन्तव्यतर्फ जाने धेरै ९० प्रतिशत नेपालीहरुले दुःख पाउने गरेका हुन् । चेङ्दुको अध्य...
काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्ड विघटनको अवस्थामा पुगेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बोर्डमाथि राजनीतिक हस्तक्षेपको सीमा नाघेको बताए । बोर्डमा प्रधानमन्त्रीहरु र पर्यटनमन्त्रीहरुको निकै धेरै हस्तक्षेप बढेको&n...
काठमाडौँ । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख...
काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण ग...
काठमाडौं । यही आउँदो पुस १२ देखि २५औं पोखरा सडक महोत्सवको आयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गर्न लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवानले हरेक बर्ष यस्तो महोत्सव गर्ने गरेको छ । रेव...
काठमाडौं । बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ । लगबोरग विश्वविद्यालयले आफ्ना पूर्व छात्र निर्मल ‘निम्स’ पुर्जाले पर्वतारोहण क्षेत्रमा कायम गरेको विश्व रेकर्डका लागि यो मानार्थ विद्यावारिधि प्रद...
काठमाडौं । सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४८२.८६ कायम गरिएको छ । यसअघि रु. ५०७ थियो । समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७...
काठमाडौं । ‘हाइअल्टिच्युट क्यामेराम्यान’ फुर्वा सोनाम शेर्पाले विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा छन् । त्यसका लागि उनले १२ वटा हिमालको आरोहण पूरा गरिसकेका छन् । अब मकालु र शिशापाङ्मा...