काठमाडौँ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीच बाटोबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै काठमाडौं फर्काइएको त्रिभुवन विमानस्थलले जनाएको छ । १ः५३ मिनेटमा उडेको जहाज १...
काठमाडौँ । सेकुवाका लागि लोकप्रिय रेष्टुरेन्ट ब्राण्ड ‘बाजेको सेकुवा’को नयाँँ आउटलेट (शाखा) बौद्धको जोरपाटीमा भोलि (शनिबार)देखि सञ्चालनमा आउने भएको छ । यसअघि उसले बुढानीलकण्ठमा शाखा विस्तार गरेको थियो । करिव पाँच दशक पूरानो व्यवसायको रुपमा प...
काठमाडौं । अध्ययनका लागि विद्यार्थीहरुलाई विदेश पठाउने शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यवसायीहरुको संस्था आइक्यानमा आसन्न अधिवेशनमा शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका प्रत्यासी हुन श्रीराम पौडेल । विगत १७ बर्षदेखि यस क्षेत्रमा सक्रिय पौडेल बागबजारस्थित भ...
काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई...
काठमाडौं । नेपाल आयाल निगमले अटो प्राइसिङ सिस्टम (स्वचालित मूल्य प्रणाली) पुनः सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै रोक्किएको यो प्रणाली निगमले लामो समयपछि पुनः सुरु गर्न लागेको हो । निगम स्रोतका अनुसार स्वचालित मूल्य प्रणाली सुरु गर्ने प्रक्र...
काठमाडौं । विगत ४५ बर्षमा नेपालमा ३८ वटा हेलिकप्टर दुर्घटना भएका छन् । आज मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनासहित कुल संख्या ३८ भएको हो । पहिलो पटक सन् १९७९ मा पहिलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा छ जना विशिष्ट व्यक्तिहरुको मृत्यु भएको नेपाल नाग...
वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श सेवा प्रदायकहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावले सो संस्थासम्वद्ध व्यवसायीमा चुनावी सरगर्मी देखिएको छ । यहि आउँदो असार ३० गते हुन लागिरहेको अधिवेशनका लागि नेतृत्वमा चार...
काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरमा सवार छ जना मृतकहरुको शब प्राप्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । हिमाली दृश्यावलोकनका लागि गएको उक्त हेलिकप्टरका क्याप्टेन सिवी गुरुङ, बाँकी म्याक्सिकोका पर्यटकहरु छन्...
काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ लामाजुरामा दुर्घटना भएको सोही गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले पुष्टि गरेका छन् । घटनास्थलमा प्रहरीसहित अरु उद्दारकर्ताहरु पुगिसकेको उनले जानकारी दिए । हेलिकप्टर दुर्घटना...
काठमाडौं । मनाङ एयरको जहाज केही समय अघिदेखि सम्पर्कबिहीन रहेको बेला सोलुखुम्बुको दुधकुण्ड–२ लामाजुराका स्थानीयले ठूलो आजान आएको सुनेको भन्दै खबर गरेको प्रहरीले जानकारी दिएको छ । कोशीका प्रहरी प्रमुख डिआईजी राजेशनाथ बाँस्तोलाले स्थानीयले जानकारी दिए...
काठमाडौं । पर्यटकहरु लिएर उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए । ह...
काठमाडौं । तत्कालिन विद्रोही माओवादीको हिंसात्मक आन्दोलनको असरले बन्द हुन पुगेको पोखराको फूलबारी रिसोर्ट खुलाउने तयारी गरिएको छ । दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा चिनिएको यो रिसोर्ट तत्कालिन माओवादीको चन्दा आतंक र माओवादी मजदुरको आन्दोलनका कारण ऋण डुबे...
काठमाडौं । विद्यार्थी परामर्श सेवाका क्षेत्रमा लोकप्रिय र स्थापित संस्था अल्फाबिट एजुकेशन कन्सल्ट्यान्सीले मनसुन अफर सुरु गर्दै आईईएलटीएल, टोफल, पीटीई, स्याट कक्षामा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । साथै, कम्पनीले विदेश अध्ययन प्रक्रियामा लाग्ने शुल्कमा पनि ५० प्र...
काठमाडौं । ‘चितवनको खसीको तास’का कारण लोकप्रिय बनको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा राजधानीको नक्सालस्थित गैरीधारामा पनि सञ्चालनमा आएको छ । सोमबार उक्त शाखाको शुभारम्भ गरिएको हो । ब्राण्डको रुपमा आफूलाई स्थापित गरिसकेको भेटघाट रेष्टरेन्टका सञ्चाल...
काठमाडौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ पठाएका छन् । पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणका महानिर्देशक अधिकारीले गत शुक्रबार मन्त्रालयमा जवाफ पठाएका हुन् ।&nbs...
काठमाडौं । मनसुन सुरु भएसँगै सडकहरुमा पहिलो खस्ने क्रम बढेसँगै विशेषगरी भारतीय पर्यटकहरुको आगमन प्रभावित भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिलो खसेर घण्टौंसम्म यातायात रोक्किएका समाचार आउन थालेपछि सर्वसाधारण यात्रुमात्रै नभएर अन्तरिक तथा विदेशी पर्यटकहरु...
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । &nb...
काठमाडौं । जजिरा एअरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । पटक पटक उडान गर्दै स्थगित गर्दै आएको उक्त एयरलाइन्सले फेरि उडान गर्न लागेको हो । जजिराले आउँदो अक्टोबर २ बाट उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको...
काठमाडौं । कोभिड–१९ महामारीले झण्डै तीन वर्ष खुम्चिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानैलयमा फर्किएकाले पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको व्यवसायीले बताएका छन् । महामारीपश्चात पर्यटन क्षेत्रमा लगानी बढिरेहको र पछिल्लो पटक विदेशी पर्यटक आगमनको सकारा...
काठमाडौं । गएको वसन्त ऋतृमा विश्वको सर्वोच्च शिखर सगरमाथा ६४६ जनाले आरोहण गरेका छन् ।पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा चढ्नेमध्ये विदेशी २१५ जना पुरुष र ५९ जना महिला तथा नेपाली ११ जना पुरुष र दुई जना महिला रहेको बताए । नेपाली गाइडहरु ३५९ जन...
काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीहरुको शब अब आरोहण कम्पनीहरुले फिर्ता लिएर आउनुपर्ने भएको छ । हिमालहरुमा मानिसहरुको शब बढेपछि सरकारले यस्तो बाध्यकारी व्यवस्था ल्याएको हो । आरोहणको क्रममा मृत्यु भएका आरोहीहरुलाई बेपता भएको भनेर ...
काठमाडौं । भोजपुर र खोटाङमा पर्ने पर्यटकीय गन्तव्य ‘मुन्दुम पदमार्ग’को निर्माण भएसँगै आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ । गत वर्षको दशैं र तिहारमा मात्र तीन हजारदेखि चार हजार आन्तरिक पर्यटकहरुले मुन्दुम पदमार्गमा पदयात्रा गरेका थिए । भोजपुरका ग...
काठमाडौं । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)ले एक्सपेडिशन अपरेटर एशोसियशन अफ नेपालमा माग पत्र पेश गर्दै न्यूनतम ज्याला बढाउन आग्रह गरेको छ । एक्सिपेडिशन क्षेत्रका श्रमिकहरुले हरेक दुई वर्षमा सामुहिक सौदावाजीमार्फत न्युनतम् ज्याला वृद्धिका लागि माग गर्न पाउ...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि घटेको हो । प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ७५० र...