रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्...
काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गर...
काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको हो । मुक्तिनाथ विकास समितिका अनुसार यतिबेला मुस्त...
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मङ्सिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानक...
काठमाडौं । डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले साधारण शेयर निष्काशन गर्ने कार्यलाई तीब्रता दिएको छ । कम्पनीले एक–डेढ महिनाभित्र आईपीओ निष्काशन गर्नेगरी कागजी प्रक्रिया पूरा गर्ने र स्वीकृति लिन लागेको हो । कम्पनीका प्रवन्ध निर्देश...
काडमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । सो समूहले दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि.ले दरबारमार्गमा सञ्चालन गरेको यो रेष्टुरेन्ट ५४ सिट क्...
टीकापुर । दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभो...
अन्तर्राष्ट्रिय ब्राण्डको क्याफे ‘हार्ड रक’ले मनायो पहिलो वार्षिकोत्सव काठमाडौं । दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्राण्डको शाखा ‘हार्ड रक क्याफे’ले शुक्रबार पहिलो बार्षिकोत्सव मनाएको छ । उक्त क्याफेले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । अ...
काठमाडौं । गएको अक्टोबर महिनामा मात्र ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् । त्यस्तै, सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल भित्रिएका थिए । अक्टोबरमा भारत...
मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गरेकी छिन् । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबुद्धको मूर्ति निर्माण ...
काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३६० जनाले अनुमति लिएका छन् । कुल ४४ वटा हिमाल आरोहणका लागि ७७ देशका पर्यटकले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमध्ये ३११ महिला र बाँकी पुरुष छन् जसमा अमेरिका र फ्रान्सबाट आउने पर्यटकको...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस
काठमाडौं । होटल संघ नेपाल (हान) को नेतृत्वमा आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा गण्डकी प्रदेश संघका अध्यक्ष हरि शर्मा गैरै, पोखरा क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, क्षेत्रीय होटल स...
काठमाडौं । हिमालय एयरलाइन्सले बिहीबारबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान सुरु गरेको छ । उक्त एयरलाइन्सको जहाज १३५ जना यात्रुसहित भैरहवाबाट दिउसो अपरान्ह ३ बजे मलेसियाको क्वालालम्पुर उडेको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बत...
नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्र...
काठमाडौं । खुम्बुस्थित माउन्ट चोलात्से (६,४४० मिटर)को शिखरमा साहसिक योगाभ्यास गरी एक विदेशी पर्यटकलले विश्व कीर्तिमान कायम गरेका छन् । नर्वेका माथियज इकोरोनासले पहिलो पटक उच्च स्थानमा यस्तो योग गरेर कीर्तिमान कायम गरेका हुन् । एक्ट्रिम क्लामबर्स टे«क्स एण्ड ...
मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो । कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतम...
काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले टान (ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल) बाट मात्रै एक महिनामै चार हजार १४७ वटा टिम्स कार्ड (पदयात्रा अनुमति पत्र) लिएका छन् । टानबाहेक नेपाल पर्यटन बोर्डले पनि यस्तो कार्ड वितरण गर्छ । उनीहरुले गएको अक्टोबर...
काठमाडौँ । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उ...
काठमाडौं । नेपाल सरकारले अमेरिका र स्विट्जरल्याण्डसँग हवाइ सम्झौता गर्न स्वीकृति दिएको छ । पर्यटन मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्री परिषद् बैठकबाट स्वीकृत भएको हो । अमेरिका र स्विट्जरल्याण्डसँग सम्झौता गर्न मन्त्रीपरिषदले स्वीकृति दिएको नेपाल न...
गलकोट । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका&ndas...
काठमाडौं । नेपाल पर्वातारोहण संघ (एनएमए) स्थापनाको ४९ वर्ष पुगेको छ । संघले आफ्नो कार्यालयमा मंगलबार केक काटेर आफ्नो बार्षिकोत्सव मनायो । कार्यक्रममा पर्यटन क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरु सहभागी थिए । पाँच जना पर्यटन विज्ञ तथा व्यवसायीहरुः खड्गवि...
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । सोह...
काठमाडौं । निजी क्षेत्रको हिमालय एयरलाइन्सले आउँदो बिहीबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई वटा चार्टर्ड उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमालयले भैरहवा विमानस्थलबाट दुई वटा चाट...
भक्तपुर । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अ...