Advertisement

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले सोमबारदेखि नयाँ विमान थप गरेको हो ।  यती एयरलाइन्सको छैटौँ विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।  नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्था...

काठमान्डौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिङ्क्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।  नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएकी उनलाई साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त...

मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ ।  यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । ...

काठमाडौं । नेपालभरी एक तारेदेखि पाँच तारे होटलहरुको संख्या १६१ वटा रहेको पर्यटन विभागले जानकारी दिएको छ । नेपालकै पहिलो पाँच तारे डिलक्स होटल झापास्थित ‘होटल मेची क्राउन’ रहेको छ । अहिले पाँच तारेस्तरका होटलहरुको संख्या १७ वटा छन् । प्रदेश–...

काठमाडौँ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ ।  कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रण...

मलेखु । एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुव्र्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएनभन्दा होटलका सञ्चालक र मजदुरले दुर्व्यवहार गर्नुका साथै धम्क्याउन...

काठमाडौँ ।  दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आ...

काठमाडौं । गएको अगस्ट महिनामा मात्र ४१ हजार ३०४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् ।  जबकी गएको बर्ष अगष्टमा जम्मा पाँच हजार ९१७ जना मात्रै पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्याङ्क छ । विभागका अनुसार २०१९ को ...

काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको आकर्षणको  लागि क्यासब्याक अफर ल्याएको छ । एअरलाइन्सले हवाई टिकट मोबाइल एप वा वेभसाइटमार्फत् खरीद गर्दा तीनसयदेखि एक हजार रुपियाँसम्मको क्यासब्याक हुने योजना ल्याएको हो ।  यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यम...

काठमाडौं । बाह्र वर्षपछि यस पटक शरद ऋतुमा समेत सगरमाथा आरोहण हुने भएको छ । यस ऋतुमा पाँच जना आरोहीले सगरमाथा आरोहण गर्न लागेका हुन् ।  एक्स्पेडिशन आयोजक पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाका अनुसार सगरमाथा आरोहण गर्न पोल्याण्डका दुई, चेक गणतन्त्रका...

काठमाठौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डब...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने सम्बन्धमा सरोकार भएका पक्षसँग परामर्श गरेका छन् ।  काठमाडौँ, भक्तपुर र ललितपुुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री...

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)ले विश्व कीर्तिमानी तीन जना आरोहीको शालिक स्थापना गर्ने भएको छ ।  एनएमएले नुवाकोटको ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति पार्कमा उनीहरुको शालिक बनाउने भएको हो । संस्थापक सदस्य स्व. शम्भु तामाङ, हिउँ चितु...

काठमाडौँ । प्रभु बैंक र पोखरा, लेकसाइड स्थित चेली थकाली भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले सम्झौतामा...

काठमाडौँ । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।&n...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ‘मेघौली सराई’ एकैपटक दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । आतिथ्य सत्कार उद्योगमा अन्तराष्ट्रियस्तरमै प्रतिष्ठित मानिने &lsq...

काठमाडौँ । रिभरसाइड स्पा एण्ड रिट्रिट प्रालिद्वारा सञ्चालित त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ । रिसोर्टले जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकार...

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड (ग्याबु) शेर्पा पेशाले माउन्टेन गाइट हुन् । उनले सबैभन्दा कम उमेर ३० वर्षमा आठ हजार मिटर उचाइका १४ वटा हिमाल चढेको रेकर्ड पनि बनाइसकेका छन् । शेर्पा अहिले रेस्टुरेन्ट व्यवसायमा लागेका छन् । विशेषगरी पर्वतारोही हिमाल क्षेत्...

काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको नेपालको पर्यटन क्षेत्रलाई विकास गर्नका लागि सातै प्रदेशले विभिन्न योजना अगाडि सारेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना भाइरसका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न केन्द्...

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।  यसैक्रममा भदौ ८ गते प्रभु क्यापिटल तथा टीथ्री थकाली ग्रुप बीचमा सम्झौता भएको छ । सम्झौता अनुसार हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपकाबाट सेवा लिंदा १२ प्रतिशत छूट ...

काठमाडौं । शरद ऋतु नजिकैसँगै हिमाल आरोहणको लागिअनुमति दिन सुरु भएको छ । जसअनुसार बुधबार मात्रै १५ जनाले अनुमति लिएका छन् ।  शरद ऋतु लागि हिमाल आरोहण अनुमति सुरु भएसँगै तीन वटा हिमाल आरोहणका लागि पाँच देशका १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको ...

काठमाडौँ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्...

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो ३ हजार ७७६.२४ मिटर उचाइका हिमाल माउन्ट फुजी सफल आरोहण गरेका छन् ।  उनले यसअघि गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । जापानमा रहेका लामाले आफू जलवायु संकटव...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ ।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउन...