Advertisement

काठमाडौँ । प्रभु बैंक र सर्लाहीस्थित सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरेद्वारा उक्त सम्झौतामा हस्त...

काठमाडौं । काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम सुरु भएको छ । तालिमको सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरे ।  नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पद...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा नेपाल माउन्टेन एकेडेमीको गुड्विल एम्बेसडर (सदभावना दूत) नियुक्त भएका छन् ।  उनलाई मंगलबार एकेडेमीले गुड्विल एम्बेसडर नियुक्त गरेको हो । पर्वतारोही शेर्पा दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो ...

काठमाडौं । अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेका नेपाल र अमेरिका आरोही समूहलाई अमेरिकी दूतावासले सम्मान गरेको छ ।  मंगलबार अमेरिकी राजदूत रेन्डी बेरीले नेपाल–अमेरिका मित्रताको झन्डा लिएर डेनाली हिमालको चुचुरोमा पु...

काठमाडौं । फोहोर व्यवस्थापनको चिन्ता राजधानी काठमाडौंमा मात्रै नभएर पर्यटकीय नगरी पोखरामा पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय विमानहरु अवतरण गर्ने दिन नजिकिएसँगै पर्यटक आगमन बढ्ने आशा बढेको बेला फोहोरको विषयले पोखराका पर्यटन व्यवसायीलाई चिन्ता बढाएको हो ।  पोखर...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्राउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।  सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै उनले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका ला...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा विश्वका १४ सर्वोच्च शिखरहरु दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति भएका छन्् । यससँगै उनले अर्को विश्व कीर्तिमान पनि कायम गर्न सफल भएका छन् । शनिबार नेपाल फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । ने...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त गरेको छ ।  साँस्कृतिक कार्यक्रममा सहभागी हुन र वृत्तचित्र निर्माणका लागि   पहिलो पटक नेपाल आएका उनल...

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा  दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन् । यससँगै उनले विश्व कीर्तिमान पनि कायम गर्न सफल भएका छन् ।  दोहोर्याएर १४ वटा अग्ला हिमाल सफल आरोहण गरेर शनिबार नेपाल फर्किएका शेर्...

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजु...

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफा बढेको छ। होटलको आम्दानी बढेसँगै नाफा पनि बढेको छ। कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा सोल्टी होटलको आम्दानी बढ्न सकेको थिएन । तर कोभिड-१९ को असर न्यूनिकरण भएसँगै होटल व्यवसाय फस्टाउन थालेको छ। गत आर्थिक वर्षको चौथो...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दावी गरेका छन् ।  नेपाल हवाई यातायात नियन्त्रक संघको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन य...

काठमाडौं  । होटल तथा रिसोर्टमा ठूलो लगानी भइरहेको बेला पर्यटकीय क्षेत्र सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिपु’ सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित फ्रान्सेली ब्राण्ड लुभ्र होटल्स ग्रुपसँगको सहकार्यमा सञ्चालनम...

काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको अध्यक्षमा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।  संघले सोमबार कार्यक्रम गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो । समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जय...

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा र बोधराज भण्डारीलाई हराउँदै उनी विजयी भएका हुन् । बाँस्तोलाले ७३...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच १० प्रतिशतन छुट उपलब्ध गराउने सम्झौता भएको छ  । सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ट १० प्रतिशतको छुट पाउने छन् । उक्त छुटको ...

काठमाडौँ । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कृत गरेको छ ।  पर्यटन विधामा समाचार लेख्दै आएकी शेर्पालाई टानले सोमबार आयोजित आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारण सभामा ‘टान जर्नालिजम अवार्ड –२०२२&rs...

काठमाडौं । नेपाल टेलिकमको वार्षिक नाफामा १७.५४ प्रतिशतले वृद्धि भएको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनील...

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफि...

काठमाडौं । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टाराइले विगत केही वर्षदेखि भारतीय पर्यटकहरु विवाह समारोहका लागि चितवनमा आकर्षक भएको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, यो सिजनमा हामीले धेरै विवाह समारोहहरु सोराहामा गयौं । यो ठाउँ...

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ ।​ टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको...

काठमाडौं । नौलो र नयाँ ठाउँमा घुम्ने रहर कस्लाई  लाग्दैन् र ? घुम्नु त यस्तो ठाउँमा घुम्नु जुन विश्वकै अग्लो ठाउँमा निर्मित होटलमा रात बिताएर चारैतिर हिमालको रमणीय दृश्यवलोकन गर्दै घुम्न पाइयोस, फोटो खिच्न पाइयोस र अविश्मरणीय अनुभूति गर्न पाइयोस् ।  यस्तै स्...

काठमाडौँ । प्रभु बैंक र होटल ग्राण्ड साम्बाला मुक्तिनाथबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बालाका प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङले हस्ताक्षर गरेका छन् । सम्...

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पा, दावा ओन्जु शेर्पा र नर्वेकी क्रिस्टिन हरिलाले पाकिस्तानको गसेरब्रुम–१ हिमालको सफल आरोहण गरेका छन् ।  २०२२ को सिजनमा गसेरब्रुम–१ हिमालको शिखरमा यी तीनजना पहिलोपटक पुगेका हुन् । एट–के एक्सपिडिसनका संस्थापक...